
१पार्टीभित्रको एकताप्रति द्वन्द्वात्मक दृष्टिकोण : माओत्सेतुङ
२काभ्रेमा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु, दुई दर्जन युवा नेकपा (बहुमत) मा प्रवेश
३“निर्वाचन होइन, स्वाधीन संयुक्त सरकार नै निकास हो” – नेकपा(बहुमत)का नेता गौरी मण्डल
४पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
५तोसाखाना–२ मुद्दामा थप सजायपछि इमरान खानद्वारा देशव्यापी प्रदर्शनको आह्वान
६नेकपा (बहुमत)द्धारा हेमन्त प्रकाश वली ‘सुदर्शन’का बुवाको निधनमा दुःख व्यक्त
७कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको भेला सम्पन्न, अध्यक्षमा निशान्त विक
८कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
९दृष्टिकोणविहीन राजनीति बन्द गरौँ
१०कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुरा जिल्ला भेला सम्पन्न, अध्यक्षमा सहविर पन्त
११शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
६नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
७नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
८बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
९ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
१०बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
११कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
काठमाडौं । अखिल (क्रान्तिकारी) ले काठमाडौँस्थित ब्रिटिश कलेजले शैक्षिक क्षेत्रमा गम्भीर अनियमितता गरेको आरोप लगाउँदै कडा आपत्ति जनाएको छ । सोमबार जारी विज्ञप्तिमा संगठनले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूमा बढ्दो विकृति र विसङ्गतिप्रति ध्यानाकर्षण गराउँदै ब्रिटिश कलेजले Hospitality Business Management लगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गरेको आरोप लगाएको छ । कलेजले विद्यार्थी र अभिभावकलाई झुक्याउने, अत्यधिक शुल्क असुल्ने तथा घोषणा गरिएका पाठ्यक्रमभन्दा फरक कोर्स पढाएको दाबी संगठनको छ । विज्ञप्तिअनुसार भर्ना गरिएका केही विद्यार्थीलाई अध्ययनका नाममा संयुक्त अरब इमिरेट्स (युएई) पठाई अलपत्र पारिएकोसमेत उल्लेख गरिएको छ । यसबाट विद्यार्थीहरूको भविष्य गम्भीर जोखिममा परेको संगठनको भनाइ छ । अखिल (क्रान्तिकारी) ले कलेज प्रशासनले समस्याबारे आवाज उठाएका विद्यार्थीलाई धम्काउने र त्रसित बनाउने कार्य गरिरहेको आरोप पनि लगाएको छ । यस्तो व्यवहार अस्वीकार्य भएको भन्दै संगठनले कडा निन्दा गरेको छ ।
संगठनले पीडित विद्यार्थीलाई तत्काल न्याय दिन, कलेजले गरेको भनिएको शैक्षिक लुटधन्दामाथि निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न शिक्षा मन्त्रालयसहित सम्बन्धित निकायसँग माग गरेको छ । माग बेवास्ता गरिए ब्रिटिश कलेज विरुद्ध सशक्त आन्दोलन अघि बढाइने चेतावनीसमेत दिइएको छ । उक्त कलेज महँगो शुल्क असुल्ने र प्रभावकारी पढाइ नहुने आरोपका कारण विगतदेखि नै विवादमा पर्दै आएको बताइन्छ । यसअघि पनि विद्यार्थी र अभिभावकले आफूहरू ठगिएको आरोप लगाउँदै कलेज सञ्चालक महेन्द्र कडेलविरुद्ध आन्दोलन गरेका थिए । अखिल (क्रान्तिकारी) ले विदेशी सम्बन्धन प्राप्त अधिकांश कलेजहरूले विद्यार्थी ठगिरहेको आरोप लगाउँदै सरकारले प्रभावकारी नियमन गर्न नसकेको जनाएको छ । संगठनले उल्टै यस्ता कलेजबाट सरकारी कर्मचारीले कमिसन लिने गरेको गम्भीर आरोपसमेत उठाएको छ ।

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
प्रतिक्रिया