News Portal

ताजा शिर्षकहरु

विचार

वैचारिक संघर्षबारे­

जब त्रान्तिकारी आन्दोलनले संकट उत्पन्न गराउछ, त्यतिवेला वैचारिक स्पष्टता हासिल गर्न गरिने सघर्ष झन वढी महत्वपुंर्ण हुुन्छ । हामीसंग कमरेड चारु मजुमदारले
स्थापित गर्नुभएको उच्च आदर्शलाइ पछयाउनु पर्ने नमुनाका रुपमा लिएका छौं । नक्सलवारी किसान विद्रोह हुनुअघिको अवधि,पार्टीभित्रको संघर्ष र त्यसपछिका वर्षहरु­यी सवै तिव्र वैचाकि संघर्षले भरिएका थिए । पार्टीको लाइन र व्यवहारमाथि उनले गरेका केही आक्रमणहरु सम्भवतः राज्यका एजेन्टहरुवाट प्रभावित थिए । कानु सन्याल र केन्द्रीय समितिका अन्य पूर्व सदस्यहरुले जेलभित्रै वाट खुला रुपमा आलोचना शुरु गरे । यो काम राज्यसत्ताले गराएको हो भनेर जनतालाइ भ्रमको प्रचार गर्न सकिने हुन्थ्यो । तर यी आक्रमणहरुलाइ जसरी सम्हाल्नु पर्थ्यो सम्हालिएन । सीएम(चारुमजुमदार) ले वैचारिक र राजनीतिक मुद्दामा ध्यान केन्द्रित गरे र त्यसैमा अडिग रहे । व्यक्तिगत आरोपहरुले ती आक्रमणहरुलाइ प्रभावित वा व्यक्तिगत रंग दिएपनि उनले आनो दृष्६िको०ा परिवर्तन गरेनन । यो दृष्६िको०ा सीएमको व्यक्तिगत स्वभाव वा६ मात्र आएको थिएनः आलोचना र वैचारिक सं३र्षलाइ कसरी सम्हाल्ने भन्ने माओका शिक्षा वा६ निर्देशित थियो ।
संक६ आउदा धेरै मानिसमा विचार र राजनीतिक वुझाइमा अन्योल हुन्५ । त्यसको परि०ाामस्वरुप संग७नको अनुशासन केही कमजोर र खुकुलो हुन्५ । धेरैजसो अवस्थामा कमरेडहरु उचित संगठनात्मक माध्यम र च्यानलको पालना गर्नुको सा आफै.उत्तर खोज्न थाल्छन । उनीहरुले क्रान्तिकारी वाटोको विरोध गरेको घोषणा गरिसकेका व्यक्तिहरुसंग समेत भेटघाट गर्न सक्छन । यसले निश्चयर्र्नै वामपन्थी र दक्षि०ापन्थी अवसरवादीहरु तथा राज्यका एजेन्६ह्रुलाइ समस्या सिर्जना गर्ने ठाउं दिन्छ । तर त्यस्ता कमरेडहरुलाइ हतारमा उनीहरुका सहयोगी वा मतियार भनेर आरोप लगाउनु सैद्दान्तिक रुपमा गलत र प्रतिकूल परिणाम ल्याउने कुरा हुनेछ ।
उनीहरुमा रहेको भ्रमलाइ वैचारिक शिक्षामार्फत हटाउनुपर्छ । साथै, हामीसंग असहमत व्यक्तिहरुको सुरक्षामा सम्झौता गरेर शत्रुको हातमा खेल्न नपरोस भन्नेतर्फ पनि सावघानी अपनाउनुपर्छ । को एजेन्ट हो वा होइन, को कसलाइ कहिले र किन भेटयो आदि विषयमा खण्डन–प्रतिखण्डन र आरोप–प्रत्यारोप गरेर ध्यान भडकाउनुको सा, मुख्य ध्यान वैचारिक र राजनीतिक सवालहरुमा केन्द्रित हुनुपर्छ ।
पछाडि पर्नुरूअसफलवता(setback) का कारण वनेका तत्वहरुको विश्लेषण गर्न तथा त्यसलाइ पार गर्न धैर्यपूर्वक वैचारिक, राजनीतिक र संगठनात्मक काम गर्न प्रयासहरु केन्द्रित गर्नुपर्छ । माओले हामीलाइ धेरैलाइ एकतावद्द गरेर थोरैलाइ पराजित गर भनेर सिकाउनु भएको छ । हाम्रो देशको माओवादी आन्दोलनमा आलोचनालाइ राज्यका एजेन्टहरुको काम भनेर आरोप लगाउने नकारात्मक प्रवृति देखापरेको थियो । यो सी.एम.(चारुमजुमदार) को शहादतपछि भएको थियो । महादेव मुखर्जीले आफुलाइ सी.एम.को उत्तराधिकारीरूप्रतिनिधि का रुपमा घोषणा गरे । जसले यसको विरोध गर्दथ्यो, उसलाइ राज्यको एजेन्ट भनेर घोषणा गरिन्थ्यो । अचम्मको कुरा होइन उनी लिन प्याओका कर समर्थक थिए ।
चिनियां कम्युनिष्ट पार्टीले माओको नेतृत्वमा लिन प्याओलाइ रुपमा वामपन्थी तर सारमा दक्षिणपन्थी विचलनका समर्थकका रुपमा भत्र्सना गरिसकेपछि पनि उनी त्यस्तै रहिरहे रुपान्तरण भएनन । लिन पियाओ र उनका सहयोगीहरुले माओको हत्या गर्ने र सत्ता कव्जा(कु) गर्ने प्रयास गरे । र असफल भएपछि देशवाट भाग्ने क्रममा उनको मृत्यु भयो । तर लिन पियाओ र कन्फुसियसको आलोचना गरौं भन्ने अभियान ती अपराधिक कार्यहरुवारे थिएन । यसको मुख्य ध्यान उनका वैचारिक तथा राजनीतिक विचारहरु, ती विचारहरुको कन्फुसियसका प्रतिक्रियावादी विचारहरुसंगको सम्वन्ध, र सर्वहारा वर्गको अधिनायकत्व अर्न्तगत वर्गसंघर्षलाइ निरन्तरता दिन ती विचारहरुले पार्ने नकारात्मक प्रभावमा केन्द्रित थियो ।
सांस्कृतिक क्रान्तिको प्रारम्भिक वर्षहरुमा लिन पियाओ र उनका समर्थकहरुको नेतृत्वदायी भूमिका महत्वपूर्ण थियो । त्यस समयमा पुजीवादी वाटो अपनाउनेहरुलाइ कोमिन्ताङका एजेन्ट आदि भनेर आरोप लगाउने कुरामा वढी जोड दिइन्थ्यो । तर लिन पियाओ सत्तावाट हटाइएपछि, पुजीवादी वाटोविरुद्दको सम्पूर्ण संघर्षलाइ वैचारिक तहमा अझ गहिरो र व्यापक वनाइयो । पहिलेका क्रान्तिकारीहरु कसरी पुजीवादी वाटो अपनाउने व्यक्तिहरुमा रुपान्तरित हुन्छन भन्ने प्रक्रियामा प्रभाव पार्ने वैचारिक, राजनीतिक र भौतिक कारकहरुवारे नयां समझ वा दृष्टिकोण विकसित भयो । यो समझ मानिसहरुमाथि आरोप लगाएर र उनीहरुलाइ कुनै नामरूलेवल दिएर विकसित भयो कि वैचारिक सं३र्षलाइ अझ गहिरो वनाएर विकसित भयो ? इतिहासका पाठहरुलाइ ध्यानमा राख्दै अगाडि वढदा यो कुरा विचार गर्नु उपयोगी हुनेछ ।

के.मुरली(अजिथ) जुलाइ ४ २०२६      अनु. गम्भिर

प्रतिक्रिया