
१नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
२वैचारिक संघर्षबारे
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
५बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
६ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
७‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१०नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
११आत्मदाह गराउन बन्द गर
१२नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
६वैचारिक संघर्षबारे
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
काठमाडौं, असोज ९ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जनक्रान्तिका महान शहिद कृष्ण भण्डारी निरन्तरका बुबा लीलबहादुर पुनको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–६ स्थित आफ्नै निवासमा असोज ६ गते ८२ वर्षको उमेरमा पुनको निधन भएको हो । पार्टीले पुनको निधनले आफूहरूलाई स्तब्ध बनाएको जनाएको छ । पार्टीका महासचिव दीपकद्वारा जारी शोक वक्तव्यमा दिवंगत पुनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । वक्तव्यमा पुनले आफ्नो जीवनको लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान दिएको उल्लेख गर्दै उहाँको योगदानलाई पार्टीले स्मरण गरिरहने बताइएको छ । परिवारका अन्य सदस्यलाई समेत कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरित गर्ने पुनको योगदानलाई नेपाली क्रान्तिकारी आन्दोलनले सम्मानपूर्वक स्मरण गर्ने पार्टीले जनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
प्रतिक्रिया