News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भिडियो

नेकपा (बहुमत) को ९औँ महाधिवेशनमा स्वागत गर्दै नेता गुणराज लोहनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता गुणराज लाेहनीले ९औँ महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिएका छन् ।

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा २०८१ साल माघ ४ गते नेकपा (बहुमत) को ९औँ महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिएका हुन् ।

प्रतिक्रिया