३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
११नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
एक समय थुप्रै सुपरहिट र यादयार नेपाली फिल्म दिएका निर्देशक तुलसी घिमिरे ७ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। मंगलबारमात्रै उनले निर्देशन गर्ने फिल्म ‘पहाड’ को औपचारिक घोषणा गरिएको छ।
मोसन भिडिओ सार्वजनिक गर्दै फिल्मको आधिकारिक शीर्षक सार्वजनिक गरिएको हो। बढ्दो बसाइँसराइले दिनदिनै रित्तिँदै गएको पहाडी भूगोलको कथामा यो फिल्म निर्माण हुन लागेको हो।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारहरू अनुबन्धित भइसकेका छन्। तुलसी घिमिरेले यो फिल्मबाट आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई नेपाली रजतपटमा डेब्यु गराउने तयारी छ।भाग्यरत्न फिल्मको प्रस्तुति रहने पहाडको कथा निर्देशक घिमिरे स्वयंको हुनेछ।
ओजश्वी केसी निर्माता रहेको फिल्मको सह–निर्मातामा रिम्पोछे लामा थेङ र सुरेश लामा थेङ छन्। क्रियटिम निर्देशकका रूपमा भारती घिमिरेले काम गर्दैछिन् भने संगीत निर्देशकका रूपमा रञ्जित गजमेर छन्। प्रमोद प्रधानको डिओपी रहने फिल्मको छायांकन गोरखा जिल्लामा गर्ने तयारी छ।

प्रतिक्रिया