३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
काठमाडौँ । निर्माता तथा निर्देशक टंक बुढाथोकीले आफूले निर्माण गरेको फिल्म ‘मन बिनाको धन’ लाई केवल चलचित्र नभई एउटा अभियानको रूपमा अघि बढाइरहेको बताएका छन् । उनका अनुसार फिल्मले मनोरञ्जन सँगै समाजमा सकारात्मक सन्देश दिन खोजेको छ । बुढाथोकीले भने, “यो फिल्मले मानिसमा मन, मानवीयता र भावनाको मूल्य कस्तो हुन्छ भन्ने कुरा उजागर गर्छ । धनभन्दा मन ठूलो हो भन्ने सन्देश यसले दिन्छ,” ।
फिल्म कार्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । यसअघि नै प्रचार–प्रसारका लागि टिमले मिडिया अन्तर्वार्ता, इ–रिक्सामा पोस्टर टाँस्ने र विभिन्न सहरहरूमा होर्डिङ बोर्ड राख्ने अभियान सञ्चालन गरिरहेको छ । ‘मन बिनाको धन’ बुढाथोकीको निर्देशन डेब्यु फिल्म हो । यसमा बाल गायक अशोक दर्जीको जीवनकथाको पेरिफेरीमा कथा बुनेको छ । बुढाथोकीकै संरक्षणमा रहेका दर्जीले गाएको ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीतले उनको जीवनमा नयाँ मोड ल्याएको थियो । हाल दर्जी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमा थपलिया, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, साम्राज्ञी थापालगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा संगीत टंक बुढाथोकीकै, छायांकन सौरभ लामा, सम्पादन मित्र डी. गुरुङ, र कोरियोग्राफी कविराज गहतराज तथा रामजी लामिछानेले गरेका छन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने छन् ।

प्रतिक्रिया