
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को छैटौँ सचिवालयको आजको बैठक सकिएको छ ।
बैठकको बारेमा जानकारी दिदै पार्टीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले बैठकमा अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफविरुद्ध लागेको मुद्धाका विषयमा पार्टीमा जानकारी गराएको बताए ।
बैठकमा नेपाललाई मुद्धा लागेको विषय पार्टीविरुद्धको लगातार षड्यन्त्रको शृंखला भएको पार्टीको बुझाई रहेको उनले बताए ।
बैठकले उखु उत्पादन गर्ने किसानलाई दिंदै आएको अनुदान बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दै सो अनुदान तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ ।
साथै बैठकले धान रोपाइँको समयमा मल खाद नपाइएकोले तत्काल मलको व्यवस्था गर्न माग गरेको ज्वालाले जानकारी दिए ।
साथै बैठकले प्राकृतिक विपदको तयारी गर्न सरकारसँग माग गर्दै आफ्ना पार्टीका नेता कार्यकर्तालाई विपदको राहत र उद्धार कार्यमा खटनका लागि तयार रहन निर्देशन दिएको ज्वालाले जानकारी दिए ।
साथै बैठकले समसामयिक राजनीतिक परिस्थिति, आन्दोलनको दोस्रो चरणको कार्यक्रमको विश्लेषण, यो बिचमा भएका पार्टीका अधिवेशनको समिक्षा र विभिन्न संगठनात्मक एजेण्डामा छलफल भएको उनले जानकारी दिए ।
बैठक शनिबार बिहान साढे ८ बजेदेखि शुरु हुने उपाध्यक्ष ज्वालाले बताए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया