
१नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
२कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
३बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
४मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
५नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
६लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
७नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
९नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१०नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
११नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
१२दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१०नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
मस्को । युक्रेनी सेनाका प्रमुख ओलेक्सान्दर सिर्स्कीले रुसले पूर्वी युक्रेनको रणनीतिक सहर पक्रोभस्क कब्जा गर्न करिब १ लाख १० हजार सैनिक तैनाथ गरेको बताएका छन् । उनका अनुसार शुक्रबार करिब १,२०० किलोमिटर लामो फ्रन्टलाइनमा अहिले सबैभन्दा ‘सक्रिय मोर्चा’ पक्रोभस्क वरपरकै क्षेत्र हो ।
रुसी सेनाले यो सहर कब्जा गर्न लगभग एक वर्षदेखि निरन्तर आक्रमण गर्दै आएको छ । यद्यपि सैनिक संख्या र हतियारमा स्पष्ट रूपमा बलियो भए पनि रुसले अझैसम्म सहर हात पार्न सकेको छैन ।
पक्रोभस्क मास्कोको लागि अत्यन्तै रणनीतिक लक्ष्य हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेत्स्क र लुहान्स्क क्षेत्रको पूर्ण नियन्त्रण आफ्नो लक्ष्य भएको स्पष्ट रूपमा बताइसकेका छन् । ती दुबै क्षेत्रहरूमा रुस आंशिक नियन्त्रणमा छ ।
युक्रेन र उसका पश्चिमेली सहयोगीहरूले राष्ट्रपति पुटिनमाथि शान्तिवार्तालाई लम्ब्याउँदै थप युक्रेनी भूभाग कब्जा गर्ने योजना बनाएको आरोप लगाउँदै आएका छन् ।
पक्रोभस्क ठूला सहरमध्ये नपरे पनि, उक्त सहर एक महत्वपूर्ण आपूर्ति मार्ग र रेलमार्गमा अवस्थित छ, जसले क्षेत्रका अन्य सैन्य केन्द्रहरूसँग सम्बन्ध बनाइराखेको छ ।
कोस्ट्यान्टिनिभ्का, क्रामाटोर्स्क र स्लोभियान्स्कसँगै पक्रोभस्क डोनेत्स्क क्षेत्रमा किभको नियन्त्रणमा रहेका युक्रेनी रक्षा संरचनाको मेरुदण्ड मानिन्छ । युक्रेनसितको वार्ता असफल भएपछि रुस युक्रेनविरुद्ध नयाँ र भीषण हमलाको तयारीमा रहेको बताइन्छ ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया