
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
नारायणगढ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले नवलपुरको कावासोती क्षेत्रका क्युप्रसाद बस्यालमाथि कालोमोसो दलेर जनकारबाही गरेको छ । बस्याल सो क्षेत्रका घरजग्गा कारोबारी भएको पाइएको छ ।
सो पार्टीले बस्याललाई जनकारवाही गर्नुपर्ने कारण पनि खुलाएको छ । सो पार्टीले यसबारेमा बस्याललाई करीब ६०० घरधुरी जनताको जमीन जालसाजी गरी आफ्नो नाममा बनाएको, जनताले पटक पटक आह्वान गर्दा पनि सम्पत्ति फिर्ता नगरेको, कावासोती नगरपालिका—४ का जनतालाई घरवारविहीन बनाएको आरोप लगाएको छ ।
बस्याललाई नेकपा (बहुमत)का कार्यकर्ताले कालोमोसो दलेका छन् । सो पार्टी देशमा भएको भ्रष्टाचार र दलालीका विरुद्ध संघर्ष गर्दै आएको छ ।
प्रतिक्रिया