
१ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
२नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
३नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
४जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
५विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
६एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
७नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
८कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
९बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१०मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
११नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
८नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले देशभरीका मजदुरलाई आन्दोलनमा उत्रन आह्वान् गरेको छ । शनिबार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्षा ध्रुवले एक विज्ञप्ति निकाली दलाल पुँजीवादबाट सञ्चालित राज्यसत्ताले मजदुर विरोधी ऐनलाई पक्षपोषण गर्दै ऐन कानुन नियन्त्रक मजदुर विरोधी संशोधन खुन पसिना वैधानिक रूपमा शोषण गर्ने ‘नो ओर्क नो पे हायर एण्ड फायर’ जस्ता मजदुर मारा नीति पारित गरि मजदुर वर्गमाथि शोषण गरिरहेकोले देशभरीका मजदुरलाई आन्दोलनमा उत्रन आह्वान् गरेका हुन् । साथै उनले यसको जिम्मेवार सम्वन्धित निकाय हुनेसमेत बताएका छन् ।
प्रेस विज्ञाप्तिमा भनिएको छ, ‘नेपालका श्रमजीवी मजदुर आज दलाल पुँजीवाद र दलाल संसदीय व्यावस्थाका कारण मजदुरको अवस्था दयनीय बन्दै गएको छ । नेपाली उद्योगधन्दा बन्द गरी दलाल पुँजीवादी हावी हुँदा, राष्ट्रिय उद्योगलाई निजीकरण गरी व्यक्तिलाई सम्पति नाफाको लागि काम गर्ने भएकाले नेपाली मजदुरको अवस्था दयनीय भएको छ । दलाल पुँजीका कारण श्रमीकहरू बेरोजगारी श्रम शोषण असमान श्रम कानुनका कारण समस्याग्रस्त रहेका छन् । राजनीतिक अस्थिरता असमान बजारका कारण औद्योगीक अवस्था धरासय हुने साथै बन्द हुन गएका छन् । श्रम विभेदले सामाजिक सुरक्षा कमजोर अवस्थाले मजदुर वर्गको जीवनलाई जटिल बनाइरहेको छ । न्युन ज्यालाका कारण जीवन चलाउन नसकिएपछि नेपाली मजदुर बैदेशीक रोजगारीको खोजीमा छन्, युवा वर्ग आफ्नो जीवन चलाउन नसकिएपछि पलायन हुन बाध्य भएको छ । यिनै समस्याहरूको समाधान खोज्दै श्रमीकको हक अधिकार स्थापित गर्न श्रम क्षेत्रलाई समृद्ध र सुद्धृढ बनाउन हाम्रो सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ स्थापना कालदेखि नै निरन्तर सङ्घर्षरत रहेको कुरा अवगत नै छ ।’
विज्ञाप्तिमा अगाडि भनिएको छ, ‘दलाल पुँजीवादबाट सञ्चालित राज्यसत्ताले मजदुर विरोधी ऐनलाई पक्षपोषण गर्दै ऐन कानुन नियन्त्रक मजदुर विरोधी संशोधन खुन पसिना वैधानिक रूपमा शोषण गर्ने ‘नो ओर्क नो पे हायर एण्ड फायर’ जस्ता मजदुर मारा नीति पारित गरि मजदुर वर्गमाथि शोषण गरिरहेका छन् । उद्योग, यातायात, होटल, पर्यटन औद्योगीक मजदुर लगायत कृषि र सेवा क्षेत्रमा कार्यरत मजदुरको न्युन तलबभत्ताका कारण निकै कष्टकर जीवन विताउन विवस छन् । जीवीका चलाउन धौधौ परेको छ । शिक्षा, स्वास्थ्य, आवासमा सहित चलाउन नसक्ले अवस्था छ । यसमा पनि मजदुरले खाइपाइ आएको सेवा सुविधा १० प्रतिशत खोसिएको छ । मजदुर विचौलिया करार, ज्यालादारी, ठेकेदारी प्रथालाई प्रसय राज्यले दिँदा मजदुरको हालत नाजुक बनेको छ । यसप्रति हाम्रो सङ्गठनको ध्यान आकर्षण भएको छ । नेपाली मजदुरलाई आज जीउन योग्य तलबभत्ता उपलव्ध गराउन करार, ज्यालादारी, ठेकेदारी प्रथाको अन्त्य गरी ‘नो ओर्क नो पे हायर एण्ड फायर’ लाई खारेज गरी नेपाली मजदुरको महँगीको आधारमा तलबभत्ता बृद्धि गर्न माग गर्दछौँ । नेपाली मजदुरको तलब बढाउने बेलामा मुठ्ठीभरीका सरकारका ट्रेड युनियन र सरकारका मान्छे बसेर निर्णय गर्ने यसले नेपाली मजदुरको मर्मभन्दा उद्योगी र साहु पुँजीपतिलाई भरण पोषण गर्ने गरेको छ ।’
प्रेस विज्ञाप्तिको अन्त्यमा भनिएको छ, ‘मजदुरको सेवा सुविधाको विषयमा छलफल गर्दा सम्पूर्ण मजदुर ट्रेड युनियन र मजदुरको बीचमा छलफल गरी गर्न मजदुरको जीवन यापन गर्न योग्य तलबभत्ता घोषणा (मासिक ३०,००० बनाउन ज्यालादारीलाई घण्टाको १५० बनाउन) गर्न माग गर्दछौँ । यदि एक पक्षीय निर्णय गरी मजदुर विरोधी तलबभत्ता, उद्योगी साहुलाई पोस्ने निधारण भयो भने देशभरीका मजदुर आन्दोलनमा उत्रने यस विज्ञप्तिबाट जानकारी गराउछौँ । यसमा सम्पूर्ण मजदुरलाई आफ्नो बाँच्न पाउने अधिकार खोज्न पनि आह्वान् गर्दछौँ भने राज्यले मजदुरको जिउन योग्य तलबभत्ता निर्धारण गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ । यसर्थ देशभरीका मजदुरलाई आन्दोलनमा उत्रन यसै विज्ञप्तिमार्फत जानकारी गराइएको छ । यसको जिम्मेवार सम्वन्धित निकाय हुनेछ ।’

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया