
१मध्यपूर्वी द्वन्द्वले विश्व खाद्य संकट गहिरिने संकेत
२चुनाव किन खारेज भनेको !
३हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
४नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
५दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
६अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
७निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
८चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
९चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
१०कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
११पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
१२चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
६नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
७पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
८बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
९चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१०इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
११अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
१२संयोजक बुढाको गिरफ्तारी कायरतापूर्ण श्वेत आतंक : अखिल (क्रान्तिकारी)
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सरकारले ल्याउन लागेको शिक्षा ऐन जनपक्षीय नभए कडा सङ्घर्ष र विद्रोहमा उत्रिने चेतावनी दिएको छ। सङ्गठनले शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अन्त्य गर्दै संघीय जनपक्षीय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संगठनका अध्यक्ष वीरेन्द्र शाहले नेपालको शिक्षा प्रणाली ५४ वर्ष पुरानो र पञ्चायती सोचबाट निर्देशित रहेको भन्दै यसले शिक्षामा असमानता सिर्जना गरेको बताएका छन्।
´शिक्षामा निजीकरण र व्यापारीकरणले गर्दा शिक्षा आम नागरिकको पहुँचबाट टाढा भएको छ,´ ज्ञापनपत्रमा भनिएको छ, ´यसले सबै नागरिकलाई निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रदान गर्ने मौलिक हक र नैसर्गिक अधिकारको हनन गरेको छ।
सङ्गठनले नेपालको संविधानको धारा ३१ ले शिक्षालाई मौलिक हकको रूपमा व्यवस्था गरी प्रत्येक नागरिकलाई आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि सरकारले नै त्यसको उल्लंघन गरेकोमा गम्भीर आपत्ति जनाएको छ।
सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐनमार्फत शिक्षामा निजीकरणलाई संस्थागत गर्ने षड्यन्त्र भइरहेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले यसलाई विद्यार्थीको भविष्यमाथिको ‘नृशंस खेलबाड’ को संज्ञा दिएको छ।
´स्वार्थ समूहको दबाब र प्रभावमा परी नेपाल र नेपाली विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने षड्यन्त्रसहितको जनविरोधी शिक्षा ऐन जारी गरिएमा अखिल (क्रान्तिकारी)ले विद्यार्थीहरूको अधिकारको निम्ति विद्रोहको घोषणा गर्न बाध्य हुनेछ,´ ज्ञापनपत्रमा उल्लेख छ।
सङ्गठनले तत्काल सरोकारवालाहरूसँग बृहत् छलफल गरी शिक्षालाई जनताको नैसर्गिक अधिकारको रूपमा स्थापित गर्ने गरी ‘संघीय जनपक्षीय शिक्षा ऐन’ जारी गर्न माग गरेको छ।

१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
प्रतिक्रिया