
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सरकारले जनविरोधी शिक्षा ऐन जारी गर्न लागेको भन्दै त्यसका विरुद्ध आगामी साउन २ गते देशभर एकदिने शैक्षिक हड्ताल गर्ने घोषणा गर्दैछ । सो संघर्षमा भौतिक र नैतिक समर्थन सहितको ऐक्यबद्धताका लागि सो संगठनले सबैमा अपील गरेको छ ।
नागरिकहरुको मौलिक हक र नैसर्गिक अधिकारको रुपमा रहेको निःशुल्क, समान र वैज्ञानिक शिक्षा सहितको जनपक्षीय शिक्षा ऐन जारी गराउन र शिक्षा क्षेत्रमा पैसा हुने र नहुनेका बीचमा विद्यमान चरम विभेदको अन्त्य गर्न सो हड्तालको आयोजना गर्न लागिएको सो संगठनले जनाएको छ ।
त्यस्तै सो संगठनले नेपालको संविधान, २०७२ को भाग ३ धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक भनी गरिएको व्यवस्था कार्यान्वयन गराउनका लागि तथा विद्यार्थीहरुलाई स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माणका लागि दबाब सिर्जना गर्न पनि हड्तालको आयोजना गरिएको बताइएको छ ।
यसअघि सो संगठनको तर्फबाट अध्यक्ष वीरेन्द्र शाहले शिक्षामा राजनीतिक हस्तक्षेप तथा दलालीकरण र माफियाकरणको अन्त्य गर्न तथा
सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुका साथै, शिक्षक र विद्यालय कर्मचारीहरुका समस्याहरु समाधान गरि गुणस्तरीय शिक्षा कायम गर्न आफूहरुले संघर्षका कार्यक्रम घोषणा गरेको बताएका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया