
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । गाजा—इजरेल युद्धमा अमेरिकीहरु कति क्रुर छन् भन्ने प्रमाणहरु एक एक गर्दै सतहमा आउँदैछन् । आजसम्म दुनियाँले धेरै विश्वास नगरेको र विश्वास गरेपनि बोल्न नसकेको विषय इजरेल अमेरिकी र बेलायती स्वार्थ रक्षा गर्नका लागि योजनावद्ध तरिकाले प्यालेस्टिनीहरुको सार्वभौमितकता विरुद्ध जबरजस्ती खडा गरिएको नक्कली देश थियो भन्ने पुष्टि भएको छ । जो विषय सतहमा आउनै पर्ने थियो र आएको छ ।
अमेरिकीहरु इजरेललाई जोगाउन हरहालतमा लागेका छन् भन्ने पनि दुनियाँसामु स्पष्ट भएको छ । इजरेललाई जोगाउन उनीहरु अर्बौं खर्च गर्न पनि तयार छन् । लाखौं गाजावासीहरुको हत्या गर्न पनि तयार छन् । यतिमात्र होइन गाजामा इजरेली—अमेरिकीहरुले गरेको नरसंहारको विरोध गर्ने जोकोहीलाई पनि उनीहरु तर्साउन, दुःख दिन र मारिदिन पनि पछि पर्नेछैनन् । पछिल्लो पटक पनि यस्तै भएको छ ।
अमेरिकी ट्रम्प प्रशासनले संयुक्त राष्ट्र मानवअधिकार परिषद्की विशेष प्रतिनिधि फ्रान्सेस्का अल्बानेसमाथि प्रतिबन्ध लगाएको छ । उनी इजरायलले गाजामा चलाएको नरसंहारको कडा आलोचक हुन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अल्बानेसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई समर्थन गरेकाले उनीमाथि प्रतिबन्ध लगाएको बताएका छन् । फौजदारी अदालतका चार न्यायाधीशहरूमाथि पनि अमेरिकाले पहिले नै प्रतिबन्ध लगाएको छ । यसबाट उनीहरुको नक्कली प्रजातन्त्रको मुख उदाङ्गो भएको छ ।
रुबियोले अल्बानेसमाथि अमेरिकी वा इजरायली नागरिकहरूमाथि मुद्दा चलाउने आईसीसीको प्रयासमा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै उनलाई संयुक्त राष्ट्रसंघको विशेष प्रतिनिधिको रूपमा सेवा गर्न अयोग्य भएको बताएका छन् । आइसीसीले अमेरिकीहरुको स्वार्थमा धक्का लाग्नेगरी
निर्णय गरेका कारण अल्बानेसलाई पनि प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्धले अलल्बानेसलाई अमेरिका भ्रमण गर्नबाट रोक्ने सम्भावना छ । अमेरिकामा रहेको उनको सम्पत्ति रोक्का हुनेछ ।
फौजदारी अदालतका चार न्यायाधीशहरूमाथि अमेरिकाले यो कदम गत वर्ष उक्त अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र तत्कालीन रक्षामन्त्री योआव गालान्टमाथि गाजामा युद्ध अपराध गरेका कारण पक्राउ पुर्जी जारी गरेको हो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया