
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
काठमाडौं, असार २६ – हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकोप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी महासचिव कञ्चन द्वारा जारी प्रेस वक्तव्यमा विपतमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । पार्टीले यो विपद्ले मुलुकलाई थप पीडा र संकटतर्फ धकेलेको उल्लेख गर्दै राज्य संयन्त्रलाई तुरुन्त सक्रिय र प्रभावकारी ढंगले परिचालन गर्न आग्रह गरेको छ ।
वक्तव्यमा भनिएको छ, अप्रत्यासित रूपमा रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीले दर्जनौँ मानिसको ज्यान लिएको छ भने विद्युत् सबस्टेशनसहित ठूलो मात्रामा भौतिक सम्पत्ति नष्ट भएको छ । कतिपय स्थानमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएका छन्, जसले जनजीवन कष्टकर बनाएको छ । पार्टीले विशेष रूपमा चीनको तिब्बत क्षेत्रमा रहेको हिमताल विष्फोटका कारण ल्हेन्दे खोलामा आएको बाढीले नेपालतर्फ जनधनको क्षति गराएको भन्दै यस्ता घटनाको सूचना समयमै उपलब्ध गराउने व्यवस्था मिलाउन नेपाल सरकारले चिनियाँ पक्षसँग समन्वय गर्नुपर्ने माग राखेको छ ।
वर्षायाममा यस्ता प्राकृतिक विपत्तिहरूको जोखिम अझै बढ्ने भएकाले बाढी–पहिरो प्रभावित क्षेत्र र सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा पूर्वतयारीसहितको सतर्कता अपनाउन सरकारले ठोस योजना बनाई कदम चाल्नुपर्ने पार्टीको भनाइ छ । यसैगरी पार्टीले विपद्को अवस्थामा रहेका जनतासँग हातेमालो गर्दै उद्धार, राहत र सहयोगमा सक्रिय सहभागिता जनाउन आफ्ना सम्पूर्ण पार्टी पंक्ति र कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया