
१राहत अनुदान शिक्षकको अवस्था र ट्रेड युनियन अधिकार
२बमको दर्शन
३यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
४कार्यकर्ता नीतिबारे
५मातृभक्षणवादको नयाँ सिद्धान्त – २
६मातृभक्षणवादको नयाँ सिद्धान्त
७सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
८चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
९नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
११नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१२वैचारिक संघर्षबारे
काठमाडौं । प्यालेस्टाइन माथि भएको अमेरिकी—इजरेली आक्रमण र नरसंहार तथा इरानमाथिको हमला बिरुद्ध नेपालमा १२ वटा राजनीतिक दल तथा विभिन्न संगठनको संयुक्त आयोजनामा जनप्रदर्शन हुने भएको छ ।
प्रदर्शन भोलि मिति ०८२ असार २७ गते ठिक १ बजे शान्तिबाटिकाबाट शुरु हुने आयोजकले जनाएको छ ।
जनप्रदर्शनमा सहभागी हुन उपत्यकामा भएका सम्पूर्ण पार्टी पंक्ति तथा जवसका सदस्यलाई संबद्ध पार्टीको नाम उल्लेख गरिएको प्लेकार्ड सहित उपस्थित हुन सबैलाई सूचना जारी गरिएको छ ।
प्रतिक्रिया