
१मध्यपूर्वी द्वन्द्वले विश्व खाद्य संकट गहिरिने संकेत
२चुनाव किन खारेज भनेको !
३हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
४नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
५दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
६अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
७निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
८चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
९चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
१०कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
११पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
१२चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
६नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
७पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
८बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
९चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१०इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
११अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
१२संयोजक बुढाको गिरफ्तारी कायरतापूर्ण श्वेत आतंक : अखिल (क्रान्तिकारी)
हेटौँडा । नेकपा (बहुमत)ले आफ्नो पार्टीको मकवानपुर जिल्ला सचिव भक्त माझीलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै माझीलाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीको ३ नम्बर ब्यूरोका इन्चार्ज दीपकले एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका छन् ।
विज्ञप्तिमा इन्चार्ज दीपकले आफ्नो पार्टी कुशासन र बेथितिका विरुद्ध संघर्ष गरिरहेकै समयमा बिना कारण सचिव माझीलाई गिरफ्तार गरिनु राजनैतिक पूर्वाग्रह भएको भन्दै यस्ताखाले गिरफ्तारी र दमनको डटेर सामना गरिने चेतावनी पनि दिएका छन् ।
इन्चार्ज दीपकले वक्तव्यमा बेथिति र भ्रष्टाचारमा लिप्त कतिपय तत्वहरुले सत्ता र शक्तिको आडमा निराधार एवम् कपोलकल्पित आरोप थोपरेर आफ्नो पार्टीका कार्यकर्तामाथि दमनका हथकण्डाहरु प्रयोग गर्ने मुर्खतापूर्ण कार्य गरिरहेको भन्दै त्यस्ता कार्यको डटेर सामना गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।
इन्चार्ज दीपकले जारी गरेको वक्तव्य :
प्रेस वक्तव्य
हाम्रो पार्टीका मकवानपुर जिल्ला सचिव कमरेड भक्त माझिलाई उहाँकै घरबाट प्रहरीले गिरफ्तार गरेको छ । बिना कारण केवल राजनीतिक पूर्वाग्रहको आधारमा गरिएको यसखाले ब्यवहारको पार्टी निन्दा गर्दछ र उहाँको यथासिघ्र रिहाईको माग गर्दछ । हामी स्पष्ट गर्दछौं कि हाम्रो पार्टी वर्तमान दलाल पुँजीवादी सत्ताको कुशासन र बेथिति बिरुद्ध अनवरत संघर्षमा छ । यो अभियानमा पार्टी आम जनसमुदाय तथा अग्रगमन र सुशासनका पक्षधर विभिन्न व्यक्ति र तब्काहरुसँग सहयोगात्मक सम्बन्धकासाथ अगाडि बढिरहेको छ । तर, बेथिति र भ्रष्टाचारमा लिप्त कतिपय तत्वहरुले सत्ता र शक्तिको आडमा निराधार एवम् कपोलकल्पित आरोप थोपरेर हाम्रो पार्टीका कार्यकर्ताहरुमाथि दमनका विविध हथकण्डाहरु प्रयोग गर्ने मुर्खतापूर्ण कार्य गरिरहेका छन् । त्यसखाले क्रियाकलापको डटेर सामना गर्नु तथा जनअधिकार र न्यायको पक्षमा दृढतापूर्वक उभिनु प्रत्येक सच्चा कम्युनिष्ट कार्यकर्ताको उत्तरदायित्व हो भन्नेमा पार्टी पूर्ण संकल्पबद्ध छ ।
ईञ्चार्ज
दिपक

१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
प्रतिक्रिया