
१अवैध लेनदेन र जग्गा हिनामिनाको आरोपमा नेकपा (बहुमत) सिरहाद्वारा सांकेतिक कारबाही
२पर्सामा भारतीय सुरक्षाकर्मीको बर्दीसहित प्रवेश, प्रशासन अनविज्ञ
३CTEVT सुधारका लागि नौबुँदे माग, नर्सिङ कार्यक्रम तत्काल सञ्चालन गर्न अखिल (क्रान्तिकारी) को दबाब
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
६नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
७जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
८विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
९एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
१०नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
११कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
७नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
८नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
काठमाडौँ । नेकपा एमालेमा नयाँ ध्रुविकरण हुने स्पष्ट संकेतहरु देखिएका छन् । अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चुनौती दिने निश्चित देखिएको छ ।
हालै इमेज च्यानललाई दिएको अन्तर्वार्तामा भण्डारीले आफ्नो एमालेको अध्यक्षमा दाबेदारी रहेको स्पष्ट बताएकी छन् । साथै उनले वर्तमान अध्यक्ष ओलीले अब अर्को कार्यकालका लागि अध्यक्षमा दाबि नगर्ने समेत विश्वास व्यक्त गरेकी छन् ।
नेतृत्वमा ध्रुविकरण शुरु भएका बेला दोस्रो, तेस्रो तहका नेताहरुमा पनि ध्रुविकरण शुरु भएको छ । यसैक्रममा एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा लेखेको एक पोष्टमा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले कडा प्रतिक्रिया दिएकी छन् ।
योगेश भट्टराईले शुक्रबार बिहान नेतृत्वलाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका थिए । उनले भनेका थिए- ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौ, बसौं, आपसमा विमर्श गरौ, सहकार्य मार्फ़त समाधान खोजौ, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार !’
भट्टराईको पोष्टमा जवाफ दिदै तिम्सिनाले विगत ११ बर्ष तपाईंले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड ? भन्दै प्रश्न गरेकी छिन् । साथै उनले दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङदेल, कमल थापा , धवलसमसेर, दिपक बोहरासम्मसँग गरेको चुनाबी गठबन्धन र भिम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा, संस्थाका नाममा भएका यी सबै ध्वस्तताको बिषयमा छलफल र समिक्षा गर्न प्रस्ताव गरेकी छन् ।
उनले भनेकी छन्- बिगत ११ बर्ष तपाईंले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड । मान्छेहरु बल्ल पेलिनुको पनि हद हुन्छ भन्दैछन् । तर राजनीति त विधि र बिचारमा टेकेरै हिड्नु पर्छ । फेरि पनि सांगोपांगो हिसाब-किताब केन्द्रिय कमिटीले गरोस् ।
दुर्गा प्रसाईंलाई केन्द्रिय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म , राजेन्द्र लिंगदेल, कमल थापा , धवल समसेर , दिपक बोहरासम्मसंग गरेको चुनाबी गठबन्धन र भिम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा / संस्थाका नाममा भएका यी सबै ध्वस्तताको बिषयमा छलफल र समिक्षा गरौँ । खतराको घण्टी, सच्चिने वा सक्किने लगायत यक्ष बिषय र प्रश्नबाट भाग्न मिल्ने ठाँउ (स्पेस) हामीसँग छैन जस्तो लाग्छ । लालसलाम ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया