
१नेकपा (बहुमत) नवलपुरको भेला सम्पन्न, सचिवमा जीवन
२फेसबुकपछि आजबाट युटुब पनि बन्द, संसदीय अधिनायकवादकाे पराकाष्टा
३युक्रेनमा जुन देशका सेना देखिन्छन् ती-ती देशमै आक्रमण गरिनेछ : पुटिन
४ट्रम्पको टिप्पणी-हामीले भारत र रुसलाई गहिरो र अँध्यारो चीनसँग गुमाइसकेका छौं
५सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै मेटा सरकारको सम्पर्कमा आयाे
६नेकपा (बहुमत) पछि एमालेले जनायो इम्बोस्ड नम्बर जडानप्रति आपत्ति
७निजी विद्यालय संचालकलाई चुनौती दिँदै १७ विद्यार्थी संगठनद्धारा आन्दोलन घोषणा
८कास्कीका दर्जन नेता-कार्यकर्ता नेकपा (बहुमत)मा प्रवेश, महासचिव कञ्चनले गरे स्वागत
९एससिओका सदस्य राष्ट्रहरुकाे हितकाे लागि ठोस कदम चाल्न सी जिनफिङको आह्वान
१०रास्वपामा बहुविवाहको लफडा : उपन्देही-३ का उमेदवार थापा बहुविवाहमा तानिएपछि घण्टी बज्नेमा आशंका
११नारायणकाजी श्रेष्ठविरुद्ध अवहेलना मुद्धा दायर, के लेखेका थिए समाजिक संजालमा ?
१२नेवाः मुक्तिमोर्चाका संयोजक श्रेष्ठका बुवाको निधनप्रति दुःख व्यक्त
१नेकपा (बहुमत) ले नापी कार्यालय प्रमुख लम्साललाई गर्यो जनकारबाही
२कास्कीका दर्जन नेता-कार्यकर्ता नेकपा (बहुमत)मा प्रवेश, महासचिव कञ्चनले गरे स्वागत
३किन दुख्छन् लिपुलेकहरु ?
४नेपालको लिपुलेक कब्जा गरी व्यापार गर्ने चीन-भारत नीतिप्रति बहुमतकाे आपत्ति, बोलेनन् संसदीय दलहरु
५नेवाः मुक्तिमोर्चाका संयोजक श्रेष्ठका बुवाको निधनप्रति दुःख व्यक्त
६लिपुलेक हडप्ने चीन र भारतको रवैया सच्याउन ५ मजदुर संगठनको माग
७इम्बोस्ड नम्बर प्लेट ठेक्का प्रकृयाका भ्रष्टहरुलाई सडकमा पछार्छौं : नेकपा (बहुमत)
८चितवनको खैरहनी नापी कार्यालय प्रमुख लम्सालमाथि नेकपा (बहुमत)को जनकारबाही
९३ नम्बर ब्यूरोद्धारा चितवन सेक्रेटरी ध्रुवको तत्काल रिहाइको माग
१०नारायणकाजी श्रेष्ठविरुद्ध अवहेलना मुद्धा दायर, के लेखेका थिए समाजिक संजालमा ?
११नेकपा (बहुमत) पछि एमालेले जनायो इम्बोस्ड नम्बर जडानप्रति आपत्ति
१२लिम्पियाधुरा, लिपुलेक र कालापनी नेपालको हो, भारत र चीनले हडप्न पाउँदैनन् : रावल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा हुने गरेको बताएका छन् ।
शनिबार काठमाडौँमा रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौँ सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले ठुला क्रान्तिपछि देशलाई स्थिर बनाउन ठुला दल मिलेर सरकार बनाउने प्रयोग, अहिले दुई–चार भ्रष्टहरूको फाइल जोगाउन नेपालमा समेत त्यस्तो दुर्लभ प्रयोग भएको बताएका हुन् ।
उनले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएर सफेद झुट बोलेको जिकिर गरे । समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद अवस्था भएको उनको भनाइ छ ।
वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठुलो काम ठानेको भन्दै अव छिटै ठुला दलले त्यसको नजिता भोग्ने चेतावनी दिए । उनले २८ लाख नेपालीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको जानकारी दिए ।

१नेकपा (बहुमत) ले नापी कार्यालय प्रमुख लम्साललाई गर्यो जनकारबाही
२कास्कीका दर्जन नेता-कार्यकर्ता नेकपा (बहुमत)मा प्रवेश, महासचिव कञ्चनले गरे स्वागत
३किन दुख्छन् लिपुलेकहरु ?
४नेपालको लिपुलेक कब्जा गरी व्यापार गर्ने चीन-भारत नीतिप्रति बहुमतकाे आपत्ति, बोलेनन् संसदीय दलहरु
५नेवाः मुक्तिमोर्चाका संयोजक श्रेष्ठका बुवाको निधनप्रति दुःख व्यक्त
प्रतिक्रिया