
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भूमाफियाहरुसँग मिलेर भ्रष्टाचार र जनतालाई अनावश्यक दुःख दिने नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई कालोमोसो दलेको छ । मङ्गलबार नेकपा (बहुमत) चितवनको खैरहनी नगर कमिटी सेक्रेटरी ज्वालाले प्रेस वक्तव्यमार्फत नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई कार्यकक्षमै कालो मोसो दलेको जानकारी गराएका छन् । साथै उनले यतिबेला राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्याबाट नेपाली जनता आक्रान्त बनिरहेको अवस्थामा भूमाफियाहरूको हालीमुहाली बढ्दै गएकोले अवदेखि यस्तो गतिविधिहरू भएमा थप जनसङ्घर्षमार्फत कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
नगर सेक्रेटरी ज्वालाद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘महान् तथा गौरवशाली पार्टी नेकपा (बहुमत) दलाल संसदीय व्यवस्थाको विकृति विसंगति भ्रष्टाचार कमिसनतन्त्र भूमाफिया दलालतन्त्र, बैंक, सहकारी लघुवित्त शोषणविरुद्ध निरन्तर रूपमा जनसङ्घर्ष गर्दै आएको कुरा सबै अवगत छ । यतिबेला राष्ट्रियता, जनतन्त्र, जनजीविका समस्याबाट नेपाली जनता आक्रान्त बनिरहेको अवस्थामा भूमाफियाहरूको हालीमुहाली बढ्दै गएको छ । यस सन्दर्भमा खैरहनी नगरपालिका अन्तरगत नापी कार्यालय प्रमुख शालिकराम लम्साललाई मौखिक रुपमा पटकपटक सल्लाह दिँदा पनि कुनै सुनवाई गर्नु भएन । बाध्य भएर जनकारवाहीमा जानुपर्ने परिस्थिति उहाँ आफैँले निम्त्याउनु भयो । उहाँले भूमाफियासँग मिलेर पूर्वि चितवनको विभिन्न ठाउँको कित्ताकाट गर्ने र मोटो रकम बुझ्ने भूमाफियाहरूको योजनामा नमिल्ने जग्गालाई पनि कित्ताकाट गरि माफियाहरूलाई सहयोग गर्ने आम सर्वसाधारण सेवाग्राहीबाट विभिन्न शिर्षकमा रकम असुल्ने कार्यालयमा कार्यालय समयभन्दा सँधै ढिला आउँने जस्तो गतिविधि निरन्तर भएकोले खैरहनी नगर कमिटीले जनकारवाही गरेको सबैमा जानकारी गराइन्छ । यदि पुनः यस्तो गतिविधिहरू भएमा थप जनसङ्घर्षमार्फत कारवाही गरिने छ ।’



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया