
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । हालैमात्र चीन र भारतका विदेशमन्त्रीहरुले नेपालको लिपुलेक पास हुँदै सीमापार व्यापार गर्ने सम्झौता गरेकोमा नेकपा (बहुमत)ले कडा आपत्ति जनाएको छ ।
सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आज एक प्रेस वक्तव्य जारी गर्दै ‘चीनियाँ विदेशमन्त्री वाङ थीको अगस्ट १७–१ (भाद्र १–२) मा भएको भारत भ्रमणका क्रममा दुई देशबिच लिपुलेक पास हुँदै द्धिपक्षीय सीमाव्यापार खोल्ने सहमति नेपालको सार्वभौमिकताका विरुद्ध त छ नै साथै भारत र चीनियाँ शासकहरुको नेपाली भूमिमाथीकोे नांगो हस्तक्षेप हो’ भनेका छन् ।
विज्ञप्तिमा बास्तोलाले नेपाललाई सूचनासमेत नदिई नेपालको भूमि प्रयोग गरी सीमा व्यापार गर्न सहमति गर्ने भारत र चीनको हस्तक्षेपकारी शैलीको घोर निन्दा एवम् भ्रत्सर्ना गरेका छन् ।
२०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्दा उक्त सहमति भएको र नेपाली जनताको तिब्र विरोधका कारण उक्त सम्झौता स्थगित भएको थियो ।
विज्ञप्तिमा बास्तोलाले नेपालको सार्वभौमसत्ताको सम्मान गरी मित्रता कायम राख्न र उक्त सहमति यथासिघ्र फिर्ता लिई छिमेकी देशको सार्वभौमसत्ता र आत्मसम्मानको सम्मान गर्न समेत भारत र चीन समक्ष अपिल गरेका छन् ।
नेकपा (बहुमत) चीन र भारतले नेपालको भूमि लिपुलेक पास अवैधरुपमा प्रयोग गरि व्यापार गर्ने सहमतिको विरोध जनाउने नेपालको पहिलो दल बनेको छ । नेपालको संसदमा भएका दलहरुले यसबारेमा यो समाचार तयार पार्दासम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।
विज्ञप्तिमा महासचिव बास्तोलाले नेपालको सार्वभौमसत्ताको रक्षाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग जोडदार माग पनि गरेका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया