
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । पूर्वरक्षामन्त्री भीमबहादुर रावलले नेपाली भूमिमाथि चीन र भारतले गरेको सहमतिप्रति आपत्ति जनाएका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्र नेपालको अभिन्न अङ्ग भएको उल्लेख गर्दै रावलले नेपाली भूमिलाई व्यापारिक मार्गको रुपमा प्रयोग गर्ने कुरा नेपालको हित,
स्वाधिनताको पक्षमा नभएको बताएका हुन् । साथै, उनले नेपालको अखण्डताको रक्षामा लाग्न सरकारलाई आग्रहसमेत गरेका छन् ।
उनले विगतका दिनमा समेत उक्त भूमिबारे बहस नभएको भन्दै नेपालका राष्ट्र प्रमुखहरूले मित्र राष्ट्रहरूसँग राष्ट्रिय हितको प्रवद्र्धन गर्दै बाह्य सम्बन्धलाई पारस्परिक समानता, सम्मान र हितको धारमा अगाडि बढाउने माध्यम बनाउनुको सट्टा सत्ता स्वार्थमा लाग्ने प्रवृत्तिले आजको समस्या देखिएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया