
१मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
२रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
३ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
९हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१२युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
५नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
६गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
७भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
८युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
११आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
१२मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
काठमाडौं । नेपालका ५ वटा मजदुर संगठनहरुले हालै नेपालको लिपुलेक पास अवैधरुपमा प्रयोग गरि भारत र चीनले सीमापार व्यापार सम्झौता गर्ने भनि गरिएको निर्णयको विरोध जनाएका छन् ।
क्रान्तिकारी ट्रड युनियन महासंघका संयोजक ईश्वर तिमल्सिना, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का संयोजक लोकराज भुसाल, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका संयोजक केदार गिरी, अखिल नेपाल ट्रेड युयिनयन महासंघका संयोजक विनोद थापा र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ (बहुमत)का संयोजक डिबी सर्वश्रेष्ठले एक संयुक्त विज्ञप्ति जारी गर्दै चीन र भारतको सो कदमको विरोध जनाएका हुन् ।
संयुक्त विज्ञप्तिमा हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा चीन र भारत सरकारका बिच सो क्षेत्रलाई दुईदेशीय सीमा कायम गरि व्यापारिक नाका खोली सञ्चालनमा ल्याउने भनि गरिएको निर्णय नेपालको भूमिमाथि भारत र चीनको सम्प्रभुता कायम गर्न गरिएको बल मिच्याईंप्रति गम्भीर विरोध रहेको जनाइएको छ ।
भारत र चीनले गरेको यस रवैयाप्रति नेपाल सरकारले प्रतिवाद गर्नुपर्नेमा उदासिन रहेको भन्दै नेपाल सरकारका तर्फबाट नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाप्रति ठोस कदम चाल्न माग गरिएको छ ।
विज्ञप्तिमा सुगौली सन्धि र नेपाल—भारत बिचमा कायम रहेको वैध सीमा सम्बन्धमा चीनको समेत न्यायोचित भूमिका रही नेपालको सार्वभौम अधिकारलाई सम्मान गर्ने नीति अख्तियारको अपेक्षा गरिएको छ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
५नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
प्रतिक्रिया