
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको ठूलो सभाहलमा पुस १७ गते (बुधबार) प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । साथै उक्त सम्मेलनले रणदीप सेक्रेटरी रहनेगरी ५१ सदस्यीय जिल्ला समितिसमेत निर्वाचित गरेको छ ।
जसअनुसार सेक्रेटरीमा रणदीप, सदस्यहरु क्रमशः कृष्ण बराल, लोकराज पाण्डे, विकल्प खत्री, हरिदत्त पौडेल, बलराम राउत, मित्र केसी, अग्नि सापकोटा, तेजेन्द्र सापकोटा, जितु वि.क., ओम लामिछाने, दिनेश घिमिरे, नारायण खनाल, समिर थापा, लक्ष्मी नारायण जोशी, ललिता कुमाल, त्रिभुवन चौधरी, पानमाया, माया चन्द, गोपी वि.क., राजु खड्का, नारायण श्रेष्ठ, रामप्यारी श्रेष्ठ, विश्व तामाङ, धर्म श्रेष्ठ, राम सेढाई, गणेश श्रेष्ठ, गतिशील, प्रकाश चौलागाई, फेशन चौधरी, पशुपति लोपचन, सञ्जु चेपाङ, सविन चेपाङ, प्रेम हिमाली, गोपाल भट्ट, अमर गोपाली, मिङ्मा शेर्पा, विमला भुजेल, सन्देश श्रेष्ठ, गणेश सुवेदी, माया मगर, विश्णु लामिछाने, सरोज ओझा, पुर्ण रखाल, ज्योती अधिकारी, किरण गौतम, बुद्ध प्रजा, अमृत परियार, विमला भण्डारी, अमृत, मनमाया वि.क. रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९ औँ महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला सेक्रेटरी रणदीपको अध्यक्षता रहेको जिल्ला सम्मेलनमा प्रमुख अतिथि ९ औँ महाधिवेशन आयोजक समिति सदस्य तथा ३ नं. प्रदेश व्युरो इन्चार्ज शादूल, अतिथिहरु महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला इन्चार्ज विजय, महाधिवेशन आयोजक समिति सदस्य तथा प्रचारप्रसार समिति सदस्य आशिष, महाधिवेशन आयोजक समिति सदस्य अटल रहेका थिए । त्यसैगरी अतिथिहरुमा सल्लाहकार धावालामा, बदाम रावत, भरतपुर महानगर इन्चार्ज जिवन, राम, अमर, लोकराज पाण्डे, अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य विमला, गणेश, पूर्ण रपाल, अग्नि, हरिदत्त, रक्तिम, तामाङ मोर्चाबाट गतिशील, मजदुर संगठनबाट ओम, जिल्ला सल्लाहकार सन्तोष नेपाली, मुवारक हुसेन रहेका थिए ।
उक्त सम्मेलनलाई स्वागत मन्तव्य भरतपुर महानगर इन्चार्ज जिवन र शुभकामना मन्तव्य सल्लाहकार धावा लामाले गरेका थिए भने कार्यक्रम सञ्चालन विकल्पले गरेका थिए ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया