
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान जटिल परिस्थितिबाट निस्कन संवैधानिक बाटो नै प्रमुख उपाय भएको बताएका छन् । उनले लोकतान्त्रिक प्रणालीको संरक्षण र शान्ति–सुरक्षा कायम राख्न सबै सरोकारवालाहरूलाई सहयोग र सहकार्य गर्न आह्वान गरेका छन् । राष्ट्रपतिले बिहिबार जारी गरेको सन्देशमा अहिले देश कठिन मोडमा रहेको र यस अवस्थाबाट छिटो समाधान निकाल्न संवैधानिक दायराभित्र रहेर मात्र सम्भव हुने स्पष्ट गरेका छन् । “लोकतान्त्रिक मूल्य–मान्यता र संस्थाहरूलाई बलियो बनाउन निरन्तर प्रयास भइरहेको छ ।
नागरिकको मागलाई सम्बोधन गर्ने दिशा तर्फ सरकारले छिटो कदम चाल्न जरुरी छ,” वक्तव्यमा उल्लेख छ । राष्ट्रपति पौडेलले विगतका संघर्ष र आन्दोलनका आधारमा स्थापित लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय सहमति र साझा प्रयासमार्फत मात्र शान्ति र स्थिरता कायम गर्न सकिने धारणा व्यक्त गरेका छन् । उनले मुलुकमा देखिएका समस्या समाधानका लागि राजनीतिक नेतृत्व, राज्यका अंगहरू तथा सम्पूर्ण नागरिक समाज एकजुट हुनुपर्नेमा जोड दिएका छन् । “संविधानले दिएको अधिकार र जिम्मेवारीलाई कार्यान्वयन गरेरै मुलुकलाई शान्ति, स्थिरता र सुशासनको दिशातर्फ डार्याउन सकिन्छ,” राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया