
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्की जिल्लाले छोरेपाटनमा भदौ १९ गते भएको खुकुरी काण्डलाई लिएर विरोध गरेको छ । कास्की जिल्लाका सेक्रेटरी एलबि सुजनले भदौ २२ गते निकालेको वक्तव्यमा उक्त घटनाको विरोध गरिएको छ ।
विज्ञप्तिमा भनिएको —“हाम्रो पार्टी नेकपा (बहुमत)ले राष्ट्रको सार्वजनिक सम्पत्तिहरुलाई नीजीकरण गर्ने षड्यन्त्रको विरुद्धमा सदैव संघर्ष गर्दै आएको कुरा अवगत नै छ। यसै सन्दर्भमा विगत ४८ वर्ष देखि पोखरा महानगरपालिका – १७, छोरेपाटनस्थित श्री छोरेपाटन मा.वि द्वारा भोगचलन गर्दै आएको विद्यालयको मुख्य आयस्रोत पातले छाँगो जुन पोखरा महानगरपालिकाले आफ्नै समाजवाद उन्मुख भनिएको राज्यको समाजवादी नीति विपरीत नीजी कम्पनी सेती क्यान्योन प्रा.लि. लाई ४० वर्षका लागि ठेक्का दिने सम्झौता आफैमा अन्तरविरोधी छ साथै यसले आम विद्यार्थी, अभिभावक, जनता र देशकै हित विपरीत निर्णय गरेको कुरा प्रष्ट छ । कमिसनकै लागी करोडौ रुपियाँ घाटा हुने गरी नीजी कम्पनीलाई ठेक्का दिने सम्झौता वास्तवमा केही मुठ्ठीभर दलालहरुको स्वार्थका लागि मात्रै केन्द्रित गरिएको भन्ने प्रष्ट छ । यस सम्झौता विरुद्ध स्थानीय जनता, विद्यार्थी, विद्यार्थी संगठन, विभिन्न दल संगठनहरुले उक्त सम्झौता बेठीक भएको भनेर लगातार विरोध गर्नुका साथै सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गर्दै आएका छन् । यद्यपी यस विषयमा स्थानीय आमजनता, सरोकारवालाहरुलाई पाखा लगाएर सबै प्रकारका सुरक्षाकर्मीहरु, गुण्डाहरु जम्मा गरी उनीहरुको बलमा सार्वजनिक सुनुवाई गरी नाटक मंचन गर्न कोशिष गरेको यो दोस्रो पटक हो । विद्यार्थी संगठनका विद्यार्थी नेताहरू, स्थानीय जनतामाथि नै केही गुण्डाहरु जम्मा गरी खुकुरी प्रहार समेत गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाप्रति हामी खेद प्रकट गर्न चाहन्छौ ।
विज्ञप्तिमा अगाडि भनिएको छ —“जनप्रतिनिधि जस्तो व्यक्तित्व भएर पनि टोले गुण्डा पालेर आम जनतामाथि शक्ति प्रदर्शन नगर्न पोखरा महानगरपालिकालाई चेतावनी पनि दिन चाहन्छौ। विद्यालयले भोगचलन गर्दै आएको सम्पत्ति विद्यालयकै स्वामित्वमा हुनुपर्छ ।स्थानीय सरकारको स्वामित्व र नियन्त्रणमा हुनुपर्छ । यो विकल्प बाहेक तेस्रोमा गएर निश्चित कमिसनको नाममा निजि कम्पनीलाई दिने कार्यको निर्णयबाट पछाडी हट्न र समग्र महानगर भित्रका सम्पुर्ण सरकारी विद्यालय,विद्यार्थी र जनताको पक्षमा निर्णय गर्न हामी पोखरा महानगरपालिकालाई लाल अनुरोध पनि गर्दछौं । अन्त्यमा निजि कम्पनीलाई दिन लाएको पातले छांगोको ठेक्का सम्झौता खारेज गरिएन भने हामी चरणबद्ध संघर्षमा जान बाध्य हुने कुरा जानकारी गराउँदै उक्त समझौता प्रक्रियाका कुनै पनि कामकारबाही नगर्न सेती क्यान्योन प्रालिलाई पनि यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछौ ।”
स्मरण रहोस् असार २७ गतेका दिन बहुमत निकट अखिल (क्रान्तिकारी) ले छोरेपाटनको जग्गा निजी कम्पनी दिन हस्ताक्षर गर्ने उक्त विद्यालयका अध्यक्ष बदिनाथ पहारीलाइृ कालोमोसो दलेको थियो ।


१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया