
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । भारतले नेपाल भ्रमण गर्न चाहने भारतीयहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । पछिल्लो हप्ता शान्त भए पनि नेपाल भ्रमण गर्दा ध्यान दिनु भन्दै जारी भएको एड्भाइजरीमा नेपाल भ्रमण गर्दा सचेत हुन र सल्लाहकारको कुरा सुन्न आग्रह गरिएको छ ।
१० दिनअगाडि पनि भारतले नेपाल भ्रमणका बारेमा ट्राभल एड्भाइजरी जारी गरेको थियो । एड्भाइजरीमा नेपालमा भएका भारतीयलाई सुरक्षित स्थानमा बस्न र भारतबाट नेपाल भ्रमण रद्द गर्न आग्रह गरेको थियो ।
नेपालमा जेनजीकाे नाममा हिंसात्मक विद्राेह सुरू भएपछि नेपाल अशान्त बनेकाे छ । नेपालमा भएकाे विद्राेहकाे प्रभावका कारण भारतमा पनि विद्राेह हुने भयले भारतमा पनि सतर्कता अपनाइएकाे छ । 
प्रतिक्रिया