
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
९भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार न्यूयोर्कमा अरब देशका नेतासँग गाजाको अवस्थाबारे छलफल गर्ने भएका छन् । यो छलफल इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ट्रम्पसँगको भेटभन्दा अगाडि हुन लागेको हो । ट्रम्प र नेतान्याहूबीच सेप्टेम्बर २९ मा भेट हुने तय भएको छ । न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको बैठकका बीच ट्रम्पले अरब नेताहरूसँग भेटवार्ता गर्न लागेका हुन् ।
यसमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेता सहभागी हुनेछन् । ट्रम्प इजरेली नेतेन्याहुँका समर्थक हुन् । जसले गाजामा निर्दोष मुस्लिमहरुको हत्या गरिरहेका छन् ।
बैठक बाहेक डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभालाई पनि सम्बोधन गर्नेछन् । महासभाको यसअघिको बैठकमा अमेरिकाले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने प्रस्तावको विपक्षमा मतदान गरेर इजरेललाई मान्छे मार्ने अनुमति दिएको छ । अझ अमेरिकाले भिटो प्रयोग गरेर इजरेलको पक्षपोषण गर्दै आएको छ ।
इजरेल अमेरिकाले बनाइदिएको देश हो । जहाँबाट उसले सिंगो अरब जगतलाई नियन्त्रण गरिरहेको छ । नेतेन्याहुँ अमेरिकाको हवल्दारको रुपमा काम गर्ने जियोनस्टि शासक हुन् ।
यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सोमबार संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिएका थिएपछि उनको लोकप्रियता चुलिएको छ ।
यसअघि आइतबार बेलायत, अष्ट्रेलिया, पोर्चुगल र क्यानडाले पनि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएका थिए । आजको विश्व राजनीति यही मुद्धामा अड्किएको छ । रुसले पनि गाजाको पक्षमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया