
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । दुई दिनदेखि जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा ‘क्यान्टोन्मेन्ट प्रकरण’ बारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य लक्ष्मण पन्तले लिखितै रूपमा क्यान्टोन्मेन्टमा बसेका जनमुक्ति सेनाको तलबबाट कट्टी गरेर जम्मा गरेको दुई अर्ब ८२ करोड बढीको ‘पिएलए फन्ड’बारे प्रश्न उठाएका हुन् ।
‘जनमुक्ति सेनाको शिविरमा १९ हजार ६०० को संख्यामा रहेका युएन (तत्कालीन अनमिन)बाट प्रमाणित जनमुक्ति सेनाको तलबबाट जनही मासिक दुई हजार पिएलए फन्ड’ को नाममा रकम कट्टी भयो,’ पन्तले सोधेका छन्, ‘६ वर्षको रकम जोड्दा यो रकम २ अर्ब ८२ करोड २४ लाख हुन आउँछ ।’
त्यो रकमको आय–व्ययको हिसाब तत्कालीन सम्बन्धित कमान्डरहरूबाट पार्टीमा प्रस्तुत हुनुपर्ने उनले माग गरे ।
प्रतिक्रिया