
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान र सडक दुर्घटनाबाट जनजीवन अस्तव्यस्त बनेको प्रति नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत, उद्धार र सहयोगका लागि सरकार र सिंगो पार्टी पंक्ति दुवैलाई आह्वान गरेको छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव अविरलद्वारा शनिबार जारी प्रेस वक्तव्यमा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार अझै केही दिन वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ । वक्तव्यमा भनिएको छ, “देशभर बाढी–पहिरो, डुबान र सडक अवरोधका कारण सर्वसाधारणको जनजीवन संकटमा परेको छ। धेरै ठाउँमा जनधनको क्षति भएको छ र हजारौँ जनता विस्थापित भएका छन् ।”
पार्टीले विपद्बाट प्रभावित जनतालाई तत्काल सहयोग पुर्याउन, उद्धार कार्यमा सहभागी हुन र राहत संकलन अभियान सञ्चालन गर्न आफ्ना सम्पूर्ण संगठन, मोर्चा र भ्रातृ संघ–संस्थालाई निर्देशन दिएको छ । वक्तव्यमा भनिएको छ, “संकटका बेला जनताको साथमा उभिनु नै पार्टीको जिम्मेवारी हो । सबै पंक्तिहरूले प्रभावित जनतालाई सहयोग पुर्याउन अग्रसर हुनुपर्छ ।”
नेकपा (बहुमत) ले अविरल वर्षा र विपत्का कारण प्रभावित जनताको राहत, पुनःस्थापना र क्षतिपूर्ति सुनिश्चित गर्न राज्य संयन्त्रलाई सक्रिय र जिम्मेवार बन्न समेत माग गरेको छ ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया