
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौँ । स्वीडेनको करोलिन्स्का इन्स्टिच्युटले सोमबार सन् २०२५ को चिकित्सा तथा शरीरक्रिया (Physiology or Medicine) तर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको छ । यस वर्षको नोबेल पुरस्कार मानव शरीरको प्रतिरक्षा प्रणालीबारे गरिएको क्रान्तिकारी अनुसन्धानका लागि तीन जना वैज्ञानिकलाई प्रदान गरिने भएको हो ।
नोबेल समिति अनुसार म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र शिमोन सकागुचीलाई “प्रेरिफेरल इम्यून टोलरेन्स” सम्बन्धी अनुसन्धानका लागि यो वर्षको पुरस्कार दिइने निर्णय गरिएको हो । उनीहरूको अनुसन्धानले शरीरको प्रतिरक्षा प्रणालीले कसरी हानिकारक तत्वसँग लड्ने र आफ्नै कोषहरूलाई क्षति नपुग्ने गरी नियन्त्रणमा राख्ने भन्ने विषयमा महत्वपूर्ण खोज गरेको छ ।
करोलिन्स्का इन्स्टिच्युटकी रुमेटोलोजी प्रोफेसर म्यारी वारहेन–हर्लेनियसले आफूहरूको अध्ययनले प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्ने आधार तयार गरेको बताइन् । उनका अनुसार, “यो अनुसन्धानले शरीरलाई सुक्ष्मजीवसँग लड्न सक्षम बनाउने मात्र होइन, स्व–प्रतिरक्षा रोग (Autoimmune Diseases) बाट जोगिन पनि मद्दत गर्छ ।” नोबेल पुरस्कार प्रदान गर्ने संस्थाले विज्ञप्तिमार्फत भनेको छ, “उनीहरूको अनुसन्धानले नयाँ अनुसन्धान क्षेत्रको ढोका खोलेको छ र क्यान्सर तथा स्व–प्रतिरक्षा रोगहरूको उपचार विकासमा नयाँ प्रेरणा दिएको छ ।” नोबेल पुरस्कार विजेताहरूलाई औपचारिक रूपमा डिसेम्बर १० मा स्टकहोममा आयोजित समारोहमा पुरस्कार र पदक प्रदान गरिने छ ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया