
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले नेपाली क्रिकेट इतिहासमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन् । उनले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी हुन् । मलेसियाविरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा १५ रन बनाएसँगै इन्दुले यो माइलस्टोन पूरा गरिन् । यो उनको ७७औँ खेल थियो । इन्दुको टी–२० अन्तर्राष्ट्रिय करियरमा हालसम्म १ अर्धशतक रहेको छ, जुन उनले सन् २०२१ मा कतारविरुद्ध दोहामा ५५ रन बनाएर हासिल गरेकी थिइन् । उनले हालसम्म ७३ चौका र ३ छक्का प्रहार गरेकी छन् ।
यो कीर्तिमानसँगै इन्दु नेपाली महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी छन् । यसअघि सीता रानामगरले ६२ खेलमा ९६५ रन र रुविना क्षेत्रीले ७८ खेलमा ९१६ रन बनाइसकेकी थिए । पछिल्ला दुई खेलमा सीता प्लेइङ ११ मा परेकी छैनन् । रुविना र सीतापछि इन्दु नेपाली महिला टोलीकी सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले सन् २०११ देखि राष्ट्रिय टोलीमा खेल्दै आएकी हुन् । यद्यपि नेपालले सन् २०१९ देखि मात्र महिला टी–२० अन्तर्राष्ट्रिय खेल्न थालेको हो, त्यसैले उनको यो उपलब्धि पछिल्ला ६ वर्षको निरन्तर प्रदर्शनमा आधारित छ । इन्दुले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता २०१० मा सिंगापुरमा भएको एसीसी यू–१९ कपमा खेलेकी थिइन् । मंगलबारको जितसँगै नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिजमा २–२ को बराबरी गरेको छ । अन्तिम खेलले सिरिजको निर्णायक परिणाम तय गर्नेछ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया