
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ । गाजामा युद्धविराम लागू भएपछि प्यालेस्टिनीहरू आफ्नो घर फर्कन थालेका छन् । हजारौं मानिसहरू दक्षिणी गाजाबाट गाजा शहरतिर पैदल हिँडिरहेका छन् ।
अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि इजरायलसँगको युद्धका कारण दुई वर्षअघि उत्तरी गाजा खाली गरिएको थियो । उत्तरी गाजाको सबैभन्दा ठूलो शहर गाजा शहर अहिले भग्नावशेषमा छ । त्यहाँ बिजुली छैन, पानी छैन र कुनै पूर्वाधार (स्कूल, अस्पताल) बाँकी छैन । तैपनि, धेरै मानिसहरू आफ्नो घर फर्किरहेका छन् ।
घर फर्केका एक व्यक्तिले आफ्नो घरको निशान मात्र बाँकी रहेको र सम्पूर्ण छिमेक भग्नावशेषमुनि गाडिएको बताएका छन् । यो युद्धविराम अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति योजना अनुसार भएको छ, जस अन्तर्गत हमासले ७२ घण्टा भित्र जीवित इजरायली बन्धकहरूलाई रिहा गर्नेछ । बदलामा, इजरायलले २५० प्यालेस्टिनी कैदीहरू र १७ सय बन्दीहरूलाई रिहा गर्नेछ ।
इजरायलले ५३ प्रतिशत क्षेत्रबाट सेना फिर्ता गर्ने घोषणा गरेको छ र अब दैनिक ६०० राहत ट्रक गाजामा आइपुग्नेछन् । गाजामा २०० अमेरिकी सेना पनि तैनाथ गरिनेछ ।
गाजामा युद्धविराम पछि अमेरिकाले सीमित मात्रामा सेना तैनाथ गर्ने घोषणा गरेको छ। यो तैनाथी संयुक्त राष्ट्र संघ र इजिप्टको टोलीसँगै हुनेछ। अमेरिकी सेना युद्धविरामको अनुगमन गर्ने, राहत सामग्रीको सुरक्षित वितरणमा सहयोग गर्ने र सुरक्षा प्रदान गर्ने जिम्मेवारी हुनेछ ।
१२ वर्षमा यो पहिलो पटक अमेरिकाले विदेशी द्वन्द्व क्षेत्रमा सिधै सेना तैनाथ गरिरहेको छ । यसअघि, २०१३ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा सैन्य कारबाहीमा सीमित मात्रामा सेना तैनाथ गरेका थिए ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया