
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३० असोज, काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा शानदार प्रदर्शन गर्दै ओमानलाई ३८ रनले पराजित गरेको छ । यस जितसँगै नेपालले अपराजित यात्रा कायमै राख्दै उपाधिको नजिक पुगेको छ । बुधबार ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो । ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौका र २ छक्कासहित ६९ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे । त्यस्तै आसिफ शेखले २४, गुलशन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रनको योगदान दिए ।
१५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाएर ११३ रनमा रोकियो । ओमानका विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए भने मोहम्मद नदीमले २५ रन जोडे । नेपालका बलरमध्ये गुलशन झा उत्कृष्ट बने । उनले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले १ विकेट लिए । बलिङतर्फ ओमानका नदीम खानले ४ ओभरमा २० रन दिँदै ४ विकेट लिए । शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट लिएका थिए । यस जितपछि नेपालले ४ खेलमा ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल र ओमान दुवै टिम विश्वकपमा छनोट भइसकेका छन् । नेपालले यसअघि यूएई र कतारलाई पराजित गरिसकेको छ भने अब शुक्रबार सामोआसँग खेल्दै समूह चरणको अन्तिम खेल खेल्नेछ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया