
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
६राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
७माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
८आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आसन्न आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्ने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले समूह चरणको पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ । ग्लोबल छनोट प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीको माथिल्लो तथा तल्लो मैदानमा सन् २०२६ जनवरी १८ देखि फेब्रुअरी २ सम्म सञ्चालन हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ थाइल्यान्डसहित जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्। समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्। १० राष्ट्र सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
ग्लोबल छनोटअघि नेपालले अभ्यास खेलसमेत खेल्नेछ। क्यानका अनुसार नेपालले जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानीमा र जनवरी १६ मा त्रिवि मैदानमा अमेरिकासँग अभ्यास खेल खेल्ने तालिका छ । समूह चरणमा नेपालले जनवरी १८ मा थाइल्यान्ड, २२ मा नेदरल्यान्ड्स, २४ मा जिम्बावे र २६ जनवरीमा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्न लागेको हो । क्यानले छनोटका लागि दोस्रो चरणमा २० सदस्यीय खेलाडी टोली चयन गरिसकेको छ । ग्लोबल छनोटबाट शीर्ष चार टोलीले आगामी वर्ष हुने आइसिसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
प्रतिक्रिया