
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
३सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
४नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
५नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
६नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
७नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
८सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१०आत्मदाह गराउन बन्द गर
काठमाडौं, जेठ ११ । सिंगापुरमा आगामी मे ३१ देखि सुरु हुने २०औं एसियाली खेलकुदको टी–२० छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय बलियो टोलीको घोषणा गरेको हो । घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग सम्पन्न शृंखलामा आराम वा अन्य कारणले टोलीमा स्थान बनाउन नसकेका नियमित कप्तान रोहित पौडेल, अनुभवी तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले टोलीमा पुनरागमन गरेका छन् । युएईविरुद्धको शृंखलामा टोलीमा रहेका युवा अलराउन्डर गुल्सन झाले भने यसपटक टोलीमा स्थान बनाउन सकेनन् । यस्तो छ घोषित १४ सदस्यीय नेपाली टोली : दिपेन्द्रसिंह ऐरी (कप्तान), रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, साहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी।नेपाल समूह ‘ए’ मा, पहिलो खेल चीनसँगआठ राष्ट्र सहभागी हुने यस टी–२० फर्म्याटको छनोट प्रतियोगितामा नेपाललाई समूह ‘ए’ मा राखिएको छ । यस समूहमा नेपालसँगै मलेसिया, कतार र चीन रहेका छन् । नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेल चीनसँग खेल्दै छनोट यात्राको सुरुवात गर्नेछ । त्यस्तै, समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर रहेका छन् । दुवै समूहका शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् । जापान यात्राको रोडम्यापप्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोली आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड २०२६) का लागि सिधै छनोट हुनेछन् । यस छनोट प्रतियोगिताबाट आउने ४ टोलीले एसियाली खेलकुदको मुख्य स्पर्धामा यसअघि नै छनोट भइसकेका ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयताका आधारमा साविक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सिधै छनोट भइसकेका छन् भने जापान आयोजकका नाताले सिधै खेल्न लागेको हो।काठमाडौंमा ऐतिहासिक कीर्तिमानको चर्चानेपालले यसअघि चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा आईसीसीको वरीयताकै आधारमा सोझै खेल्ने अवसर पाएको थियो । उक्त संस्करणमा नेपालले मंगोलियाविरुद्धको खेलमा निर्धारित २० ओभरमा ३१४ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकै ऐतिहासिक विश्व कीर्तिमान रचेको थियो । सोही खेलमा नेपालका वर्तमान कप्तान दिपेन्द्रसिंह ऐरीले लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै विश्व क्रिकेट जगतलाई स्तब्ध पारेका थिए । युवा र अनुभवी खेलाडीको सन्तुलन मिलाएर बनाइएको यो टोलीले सिंगापुरमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जापानको टिकट काट्ने विश्वास क्यानले लिएको छ ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
३सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
४नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
५नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
प्रतिक्रिया