
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
जनकपुर — पाँच दलको समर्थनमा लोसपाका जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जसपा नेपाल, जनमत, माओवादी, लोसपा र एकीकृत समाजवादीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो । त्यसपछि पाँच दलको समर्थनसहित सोनलले दाबी पेश गरेका थिए । उनी बिहीबारबाट औपचारिक रूपमा कार्यभार सम्हाल्ने तयारीमा छन् । तर सोनलको नियुक्तिमा कांग्रेस र एमालेले आपत्ति जनाएका छन् । दुवै दलले जनमत पार्टी विभाजन भइसकेकाले सोनलको बहुमत दाबी अमान्य भएको बताएका छन् । जनमतका दुई सांसद सतीशकुमार सिंह र त्रिभुवन साह जनस्वराज पार्टीमा प्रवेश गरेपछि विवाद चर्किएको हो ।
प्रदेश प्रमुखको कार्यालयले भने निर्वाचन आयोगबाट जनस्वराज पार्टी दर्ता वा विभाजनको आधिकारिक जानकारी प्राप्त नभएकाले सोनलको दाबी वैध मानिएको जनाएको छ । कांग्रेस र एमालेका सांसदहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि नाराबाजी गर्दै नियुक्तिको विरोध गरेका थिए । यसबीच जनमत पार्टीका असन्तुष्ट सांसदहरूले आफूहरूलाई धम्की दिइएको र नियन्त्रणमा राखिएको आरोप लगाएका छन् । राजनीतिक विवादबीच बनेका मुख्यमन्त्री सोनलका लागि प्रदेशको स्थायित्व र सहमतिको राजनीति अहिले प्रमुख चुनौती देखिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया