
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरस्थित कीर्तिपुर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा फ्लडलाइटका सबै ६ वटै टावर ठड्याउने काम पूरा भएको छ । निर्माण व्यवसायीले आइतबार एकैदिन दुई वटा पोल उठाएसँगै सबै ६ पोल ठड्याइएका हुन् । मैदानमा ४५ मिटर र ६० मिटर उचाइका ३०/३० टन तौलका हाइमास्ट लाइट टावर जडान गरिएको छ । तीमध्ये पोल नं १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेका छन् भने बाँकी दुई टावरमा लाइट राख्ने काम सुरु हुने तयारी भइरहेको आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले गत असोज २३ गते मैदानको अनुगमन गरेका थिए । अनुगमनका क्रममा दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनु अघि नै प्यारापेट र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । प्यारापेट निर्माण कार्य पूरा भइसकेको छ भने फ्लडलाइट जडान अन्तिम चरणमा पुगेको छ ।
एनपीएल आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ । यसैबीच, मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा कीर्तिपुर रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता परियोजना घोषणा गरेको छ । गुरुयोजनाअनुसार करिब १० अर्ब रुपैयाँको बजेट सुनिश्चित गरी दोस्रो चरणको निर्माण कार्य अघि बढाउने निर्णय सरकारले गरिसकेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया