
१निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
२चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
३चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
४कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
५पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
६चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
७बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
८अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
९इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
१०मध्यपूर्वमा भएका नेपालीहरुको सुरुक्षा र स्वदेश फिर्तीमा ध्यान देऊ : नेकपा(बहुमत)
११ईरान संकट : सर्वोच्च नेता समेत मारिए
१२काभ्रेबाट नेकपा(बहुमत)का पाँचखाल इन्चार्ज पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३३१औँ जनयुद्ध दिवसमा नेकपा (बहुमत) को वक्तव्य : वैज्ञानिक समाजवाद नै निकासको आधार
४नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
६नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८जनयुद्ध, जनमुक्ति सेना र आजको राजनीतिक निकास
९फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
१०अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
११नेकपा (बहुमत) दाङ जिल्लाको पाँचौँ पूर्ण बैठक सम्पन्न
१२बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
काठमाडौं, कात्तिक ५ । नेपाल संवत् ११४६ को नयाँ वर्ष बुधबारदेखि देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । राजधानी काठमाडौंको वसन्तपुर क्षेत्र नेवार समुदायको सांस्कृतिक रौनकले आज बिहानैदेखि रंगिएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा मनाउने नेवार समुदायले वसन्तपुर दरबार क्षेत्रबाट परम्परागत भेषभूषा, बाजागाजा, नाचगान र झाँकी प्रदर्शनसहित भव्य सांस्कृतिक र्यालीको आयोजना गरेको हो । र्यालीमा सहभागीहरूले शंखधर साख्वाको योगदानलाई स्मरण गर्दै नेपाल संवतको ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए । त्यसै दिनदेखि नेपालको मौलिक संवतका रूपमा यसलाई मनाउने परम्परा चलिआएको हो ।आजको र्यालीमा स्थानीय बासिन्दा, युवा समूह, गुठीका प्रतिनिधि र विभिन्न सांस्कृतिक संस्थाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । वसन्तपुर दरबार क्षेत्र परम्परागत संगीत र नाचगानले गुञ्जिएको छ । नेपाल संवतलाई हाल काठमाडौंसहित देशका विभिन्न सहर र विदेशमा रहेका नेपाली समुदायले पनि नयाँ वर्षको रूपमा उल्लासपूर्वक मनाउने गर्छन् ।

१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३३१औँ जनयुद्ध दिवसमा नेकपा (बहुमत) को वक्तव्य : वैज्ञानिक समाजवाद नै निकासको आधार
४नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
प्रतिक्रिया