
१मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
२रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
३ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
९हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१२युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१२आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
जनकपुर, कात्तिक ५ — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा निर्वाचन हुने वातावरण अझै बन्न नसकेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर आइपुगेका प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आगामी निर्वाचनको तयारीमा सरकारले अपेक्षित सक्रियता नदेखाएको भनी टिप्पणी गरेका छन् । उनका अनुसार, सरकारले निर्वाचनको मिति तोके पनि आवश्यक तयारी र वातावरण निर्माणका काममा ढिलाइ भइरहेको छ । उनले भने, “फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ, तर अहिलेसम्म चुनावको वातावरण बनेको छैन ।”
प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग निर्वाचनसम्बन्धी छलफल सुरु गरेको सकारात्मक संकेत भएको बताए पनि त्यो मात्रै पर्याप्त नभएको जनाए । “हिजो मात्रै प्रधानमन्त्रीले दलहरूसँग कुराकानी गर्नुभयो, त्यसले केही वातावरण बनेको छ, तर अझै सरकारले निर्वाचनका लागि सक्रिय भूमिका खेलेको छैन,” उनले भने । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन तोकिएको मितिमा नै हुनुपर्नेमा जोड दिँदै प्रचण्डले आफ्नो पार्टी नै समयमै निर्वाचन गराउन आग्रह गर्ने पहिलो दल भएको दाबी गरे । साथै उनले छठ पर्वपश्चात् वाम एकता र सहकार्यका लागि पनि पहल सुरु हुने बताएका छन् ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
प्रतिक्रिया