
१नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
२न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
३भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
४महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
५फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
८माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
९जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
१०यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
११शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१२भारतलाई पहिलोपटक महिला विश्वकप क्रिकेटको उपाधि
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
९क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका–३ छड्की टोलमा एक परिवारमाथि सामूहिक आक्रमण भएको घटनामा संलग्न व्यक्तिलाई उम्काएको र जाहेरी दर्ता नगरेको भन्दै पीडितले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् । कात्तिक २ गते बेलुका घरमै प्रवेश गरी आक्रमण हुँदा एकै परिवारका चार जना घाइते भएका हुन् । घाइतेहरूमा ६० वर्षीय शिवनन्दन यादव, उनकी पत्नी दुर्गी देवी यादव (५७), छोरा जमाहिर यादव (४२) र बुहारी रिता यादव (३७) रहेका छन् । स्थानीयवासीका अनुसार १५–२० जनाको समूह घरभित्र पसेर खुकुरी, रड, भाटालगायतका हतियार प्रहार गरेको थियो । घाइतेमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले घटना केही दिनअघि आयोजित जीतवाहन मेलामा दुई किशोरबीचको विवादबाट सुरु भएको बताए । मेलाको झडपपछि दुबैतर्फबाट वादविवाद बढ्दै गएर कुटपिटसमेत भएको र त्यसपछि अर्को पक्षले घरमै पुगेर हमला गरेको उनको भनाइ छ । प्रहरीले घटनामा संलग्नता आरोपमा मिर्चैया–३ का पूर्व–वडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादव सहित पाँचजनालाई नियन्त्रणमा लिएको थियो । तर, अनुसन्धानपछि किशोर, पूर्व–वडाध्यक्ष हरिकुशियैत र जगदीशलाई छाडिएको छ । डिएसपी पुरीका अनुसार उनीहरू घटनामा प्रत्यक्ष संलग्न नदेखिएकाले तारेखमा छोडिएको हो । अन्य अशोक यादवसहित दुईजना प्रहरी नियन्त्रणमा रहेका छन् ।
पीडित शिवनन्दन यादवले प्रहरीमाथि राजनीतिक दबाबमा अभियुक्तलाई छाडिएको र जाहेरीसमेत दर्ता नगरिएको आरोप लगाए । उनले भने— “घटनामा संलग्न दोषीलाई प्रहरीले छाडेको छ । जाहेरीमा उनीहरूको नाम हटाएर ल्याए मात्र दर्ता हुन्छ भनेर भनिरहेका छन्। नाम हटाएपछि हामी कसरी न्याय पाउँछौँ ?” यो बारेमा डिएसपी पुरीले भने “पक्राउ परेकामध्ये अन्य दुईजनाको बयान र अनुसन्धानबाट छाडिएका व्यक्ति घटनामा प्रत्यक्ष संलग्न नदेखिएका छन् । संलग्न नभएका व्यक्तिको नाम जाहेरीमा राखेपछि दर्ता गर्न मिल्दैन ।” उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया