
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
काठमाडौं । चीनको कम्युनिष्ट पार्टीले सेनाभित्र चलिरहेको भ्रष्टाचार विरोधी अभियानबीच झाङ शेङमिनलाई देशको दोस्रो सर्वोच्च सैन्य अधिकारीका रूपमा नियुक्त गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकपछि झाङलाई केन्द्रीय सैन्य आयोगको दोस्रो श्रेणीको उपाध्यक्ष बनाइएको घोषणा गरिएको हो । यो आयोग चीनको सबैभन्दा शक्तिशाली सैन्य निकाय मानिन्छ । झाङ अब राष्ट्रपति सी जिनपिङपछि आयोगका पहिलो श्रेणीका उपाध्यक्षहरूपछि तेस्रो सबैभन्दा वरिष्ठ पदमा रहेका छन् ।
गत हप्ता चीनको रक्षा मन्त्रालयले गम्भीर आर्थिक अपराधको आरोपमा नौ जना उच्च पदस्थ जनरललाई बर्खास्त गरेको घोषणा गरेको थियो । यीमध्ये केही वायुसेना र मिसाइल फोर्सका वरिष्ठ अधिकारी थिए । विश्लेषकहरूका अनुसार झाङको पदोन्नति र बर्खास्तीको क्रम केवल भ्रष्टाचार विरोधी अभियान मात्र नभई राजनीतिक शुद्धीकरण (political cleansing) को रूपमा पनि व्याख्या गर्न सकिन्छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया