
१राहत अनुदान शिक्षकको अवस्था र ट्रेड युनियन अधिकार
२बमको दर्शन
३यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
४कार्यकर्ता नीतिबारे
५मातृभक्षणवादको नयाँ सिद्धान्त – २
६मातृभक्षणवादको नयाँ सिद्धान्त
७सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
८चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
९नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
११नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१२वैचारिक संघर्षबारेभारत । प्रगतिशील नेपाली जन समाज समितिले संगठनका केन्द्रीय कार्यालय सदस्य, कैलाली जिल्ला, टिकापुर नगरपालिका–३ संकरपुर निवासी रामबहादुर विश्वकर्माकी आमा विर्मा देवीको ७२ वर्षको उमेरमा गत कात्तिक ५ गते भएको निधन प्रति गहिरो शोक व्यक्त गरेको छ । समितिका केन्द्रीय कार्यालय संयोजक दिपक तिरुवाद्धारा जारी शोक वक्तव्यमा मृतक विर्मा देवी विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
प्रतिक्रिया