
१नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
२न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
३भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
४महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
५फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
८माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
९जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
१०यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
११शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१२भारतलाई पहिलोपटक महिला विश्वकप क्रिकेटको उपाधि
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
९क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट ‘जेनजी रेडफोर्स’ संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छन् । जेनजी रेडफोर्सका एजेन्डा सार्वजानिक गर्न आइतबार (कात्तिक ९) आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् ।
उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गरिन् । सरकारले त्यसको छानबिन गर्नुपर्नेमा उनले जोड दिइन् । छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाल ‘प्रचण्ड’लाई पनि जेल हाल्नुपर्ने उनको भनाइ थियो ।
“माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन भन्दिनँ म । भ्रष्टाचार छ, त्यो भ्रष्टाचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरूलाई, दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डर (प्रचण्ड)लाई पनि तपाईंहरूले जेल हाल्न सक्नुहुन्छ, यदि उहाँ दोषी देखिनुहुन्छ भने,” उनले भनिन् ।
उनले रेडफोर्सले भ्रष्टाचारविरुद्ध शंखनाद गरेर आवाज उठाउने बताइन् । रेडफोर्सले देशमा कुनै पनि भ्रष्टाचार नसहने उनले सुनाइन् । “रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाद गरेर आवाज उठाउँछ,” उनले भनिन्, “रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन ।”
उनले अब देश जेनजी रेडफोर्सले मात्र बनाउने जिकिर गरिन् । जेनजी रेडफोर्स माओवादीको मात्र नभएको उनले बताइन् । नेपालभरिका वामपन्थी, कम्युनिस्ट विचारधारा मन पराउने सबैलाई यसमा जोडिन उनले आग्रह गरिन् ।
जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रिपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिस्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरूको सम्पत्ति छानबिन, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही, बन्द अवस्थामा रहेका उद्योग, कलकारखाना सञ्चालन गर्नुपर्ने लगायत माग अगाडि सारेको छ ।

१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया