
१होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
२रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
३अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
४राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
५माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
६आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
७फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
८दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
९प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
१०एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
११क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१२सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
कात्तिक ९ गते । स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापक रबिलाल लुइटेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन प्रधानाध्यापक लुइटेलसहित विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन लेखापाल छविलाल गाहाविरुद्ध विद्यालयलका लागि कम्प्युटर, प्रिन्टर र प्राेजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गरे गराएको एवम् विद्यालय कोषको रकमसमेत हिनामिना गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ ।
आर्थिक वर्ष २०७८–७९ मा विद्यालयलाई आइसिटी कार्यक्रमअन्तर्गत प्राप्त भएको छ लाख ५० हजार रुपियाँ रकमबाट मिति २०७० असार २३ मा डेस्कटप कम्प्युटर ७ थान, प्रोजेक्टर १ थान, ल्यापटप १ थान, प्रिन्टर १ थानलाई ६ लाख ७४ हजार ४५ मा खरिद गरी सो सामानहरूमध्ये दुई थान कम्प्युटर र एक–एक थान प्रिन्टर प्रोजेक्टर विद्यालयमा नलगी विद्यालयमा लगेको भनी नक्कली दाखिला प्रतिवेदन तयार गरी गराएको आयोगले जनाएको छ ।
दुई थान कम्प्युटर प्रतिथान ६१ हजार पाँच सयको दरले एक लाख २३ हजार, प्रोजेक्टर ५८ हजार रुपियाँ र प्रिन्टर ३६ हजार गरी जम्मा दुई लाख १७ हजार रुपियाँ रकम हिनामिना गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, प्रतिवादीहरूले एकआपसमा मिलेमतो गरी विद्यालय कोषबाट आफूखुसी विद्यालय व्यवस्थापन समितिको निर्णयबेगर प्रधानाध्यापक सापटी स्वरूप दुई लाख ५४ हजार ६६७ रुपियाँ बराबरको रकम प्रधानाध्यापकको नाममा चेक काटेको तथा विद्यालयको कोषबाट निकालेको तर विद्यालयमा फिर्ता नगरी कुल जम्मा चार लाख ७१ हजार ६६७ रुपियाँ बराबरको हिनामिना तथा हानी नोक्सानी गरेको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया