
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौं । इरान, भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपालले आयोजक भारतलाई घरेलु मैदानमै पराजित गरेको छ । भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा मंगलबार भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको हो । नेपालको जितमा कप्तान साबित्रा भण्डारीले दुबै गोल गर्दै निर्णायक भूमिका खेलेकी थिइन् । खेलको सुरुवाती मिनेटमै नेपालले अग्रता लिएको थियो। दोस्रो मिनेटमा साबित्राले दुईजना भारतीय डिफेन्डर र गोलकिपरलाई बिट गर्दै पहिलो गोल गरिन् । खेलको बाइसौँ मिनेटमा प्रीति राईले राम्रो मौका पाए पनि गोल गर्न सकिनन् । ३२औँ मिनेटमा भारतकी दाङमेइ ग्रेसले बराबरीको अवसर गुमाइन् भने ४३ औँ मिनेटमा नेपालकी दिपा शाहीको पासमा साबित्रा भण्डारीको प्रहारलाई भारतीय गोलकिपरले रोक्दै उत्कृष्ट बचाउ गरिन् ।

पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गर्यो । खेलको ६३ औँ मिनेटमा फ्री किकमार्फत साबित्राले दोस्रो गोल गरिन् । त्यसअघि ६२ औँ मिनेटमा प्रीति राईमाथि भारतीय खेलाडीले गरेको फाउलपछि नेपालले डिबक्स अगाडि फ्री किक पाएको थियो, जसलाई साबित्राले उत्कृष्ट फिनिसिङ गर्दै गोलमा परिणत गरिन् । भारतले ८१ औँ मिनेटमा करिश्मा पुरुषोत्तमको गोलबाट एक गोल फर्काए पनि त्यसपछि बराबरी गर्न सकेन । ८३ औँ मिनेटमा साबित्राको पासमा प्रीति राईले हानेको बल बार माथिबाट बाहिरिएको थियो । नेपालका लागि अर्को सुखद पक्ष भनेको युवा फरवार्ड मीना देउवाको राष्ट्रिय टिममा डेब्यु हो । ७८ औँ मिनेटमा रेखा पौडेललाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेकी मीनाले जर्सी नम्बर १५ लगाएकी थिइन् । उनले यु–२० टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक सिनियर टिममा स्थान बनाएकी हुन् । यसअघि नेपालले भारतसँग १९ पटक प्रतिस्पर्धा गरिसकेको छ । त्यसमध्ये ११ खेलमा भारतले, ३ खेलमा नेपालले जित निकालेका छन् भने ४ खेल बराबरीमा टुंगिएका छन् ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया