
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
पोखरा । अन्नपूर्ण क्षेत्रमा लगातारको वर्षा र हिमपात भएपछि अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा पूर्ण रोक लगाइएको छ । प्रतिकूल मौसमका कारण पदयात्रीहरूको आवागमन कठिन बनेपछि स्थानीय प्रशासन र अन्नपूर्ण गाउँपालिकाले आपतकालीन सूचना जारी गर्दै पदयात्रा अस्थायी रूपमा बन्द गरेको हो । प्राप्त विवरण अनुसार सो क्षेत्रका केही पदयात्रीहरू माथि र तल दुबै दिशामा फसेका छन् । उनीहरूलाई सुरक्षित रूपमा उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय उद्धारकर्मी तथा इन्द्र शेरचन थकाली नेतृत्वको टोली परिचालन गरिएको छ । उद्धार टोलीले अन्नपूर्ण गाउँपालिकासँग घनिष्ठ समन्वय गर्दै उद्धार र सहजीकरण कार्य अघि बढाइरहेको छ ।
गाउँपालिकाले यात्रुहरूलाई हालको अवस्था सामान्य नहुँदासम्म पदयात्रामा नजान आग्रह गरेको छ। साथै, आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी कार्यालय तथा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया