
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, कात्तिक ११ — एघार वटा कम्युनिस्ट पार्टी र संगठनहरुद्धारा निर्मित संयुक्त संघर्ष समिति नेपालले साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको विरोध गर्दै माइतिघर मण्डलामा संयुक्त विरोध कार्यक्रम सम्पन्न गरेको छ । समितिले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि सबैलाई एकजुट हुन आह्वान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहभागी नेकपा(बहुम)का काठमाण्डौ जिल्ला सचिव संघर्षले बताए ।

(शनिबार) दिउँसो १ बजे माइतीघर मण्डलामा भएको कार्यक्रममा संयुक्त संघर्षको तर्पmबाट रुपा सुनुवार, मार्सल, हरिकृष्ण गजुरेल, इन्दिरा अधिकारी, बद्री चौलागाँई, नारायण शर्मा, सन्त बहादुर नेपाली, लोकनारायण सुवेदी लगाएत नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । बोल्ने सबै वक्ताले राष्ट्रिय स्वाधीनता र अग्रगामी निकासका लागि एकजुट होऔं” भन्ने भाव सहित बोलेका थिए ।

संयुक्त संघर्ष समितिले देशमा बढ्दै गएको विदेशी हस्तक्षेप, राजनीतिक अस्थिरता र प्रतिक्रियावादी प्रवृत्तिको विरोधमा जनस्तरको एकजुटता आवश्यक रहेको जनाएको छ । समितिले देशभरका राजनीतिक दल, जनसंगठन, बुद्धिजीवी र आम नागरिकलाई स्वाधीनताको अन्दोलनमा साथ दिन समेत अपिल गरेका छन ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया