
१नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
२न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
३भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
४महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
५फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
८माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
९जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
१०यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
११शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१२भारतलाई पहिलोपटक महिला विश्वकप क्रिकेटको उपाधि
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
९नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
सुर्खेत, कात्तिक १७ । सुर्खेत स्थित बिरेन्द्रनगरको सूर्यदिप बोर्डिङ स्कूलले शुल्क तिर्न नसकेको कारण कक्षा ४ र ६ मा अध्ययनरत दुई जना बालबालिकालाई विद्यालयबाट निष्कासन गरेको घटनाप्रति नेकपा(बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), जिल्ला समिति सुर्खेतले तीव्र आपत्ति जनाएको छ । संगठनका सुर्खेत इञ्चार्ज अम्मर रसाइलीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै यस्तो कदम शिक्षा अधिकारको खुला उल्लंघन भएको बताएको छ । वक्तव्यमा भनिएको छ, “शिक्षा कुनै पनि व्यापारीक वस्तु होइन। आर्थिक कठिनाइका कारण विद्यार्थीलाई विद्यालयबाट निकाल्नु नेपालको संविधान र बालअधिकारको मर्म विपरीतको कार्य हो ।”
वक्तव्यमा भनिएको छ, “निजी विद्यालयहरूले शिक्षालाई व्यापारको रूपमा परिवर्तन गर्ने प्रवृत्तिले समाजमा शिक्षा माफियाको कुरूप रूप देखाएको छ, जसप्रति हामी गम्भीर निन्दा र घोर विरोध गर्दछौं ।” अखिल (क्रान्तिकारी)ले विद्यालय प्रशासनलाई तुरुन्तै ती विद्यार्थीहरूलाई पुनः अध्यनमा फर्काउने वातावरण बनाउन चेतावनी दिएको छ । त्यसो नगरे कडा आन्दोलनमा जान बाध्य हुने समेत जनाएको छ । वक्तव्यमा भनिएको छ, “यदि विद्यालय प्रशासनले तिनै विद्यार्थीलाई फिर्ता नगरी आफ्नो गल्ती सुधार गरेन भने, अखिल (क्रान्तिकारी) शैक्षिक माफियाविरुद्ध निर्णायक संघर्षमा उत्रिनेछ ।”


१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया