
१जनसंविधानका लागि नेकपा (बहुमत) को सिस्ने–सुस्ता अभियान तीव्र, रूकुम पश्चिममा प्रचारप्रसार जारी
२पार्टीभित्रको एकताप्रति द्वन्द्वात्मक दृष्टिकोण : माओत्सेतुङ
३काभ्रेमा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु, दुई दर्जन युवा नेकपा (बहुमत) मा प्रवेश
४“निर्वाचन होइन, स्वाधीन संयुक्त सरकार नै निकास हो” – नेकपा(बहुमत)का नेता गौरी मण्डल
५पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
६तोसाखाना–२ मुद्दामा थप सजायपछि इमरान खानद्वारा देशव्यापी प्रदर्शनको आह्वान
७नेकपा (बहुमत)द्धारा हेमन्त प्रकाश वली ‘सुदर्शन’का बुवाको निधनमा दुःख व्यक्त
८कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको भेला सम्पन्न, अध्यक्षमा निशान्त विक
९कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
१०दृष्टिकोणविहीन राजनीति बन्द गरौँ
११कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुरा जिल्ला भेला सम्पन्न, अध्यक्षमा सहविर पन्त
१२शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
९ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
१०बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
११कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
कञ्चनपुर, कार्तिक – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जिल्ला समिति कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालमा देखिएका विभिन्न समस्या र अनियमितताबारे गम्भीर चासो व्यक्त गर्दै अस्पताल प्रशासनलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । कञ्चनपुर जिल्ला पार्टी कार्यालयको तर्पmबाट डम्बर बिष्टद्धारा हस्ताक्षरित ज्ञापन पत्र अस्पताल प्रशासनलाई बुझाउँदै अस्पतालको सेवा सुचारु र सुधारका लागि तुरुन्त कदम चाल्न आग्रह गरेका छन् । ज्ञापनपत्रमा उल्लेख भएअनुसार अस्पतालमा स्वास्थ्य सेवाको गुणस्तर घट्दै गएको, औषधि अभाव, सेवा शुल्क महँगो भएको, कर्मचारीहरूको गैरजिम्मेवार व्यवहार, र व्यवस्थापनमा लापरबाहीजस्ता समस्या रहेका जनाइएको छ । पार्टीले उक्त समस्या समाधानका लागि ७ दिनको समयसीमा दिँदै तोकिएको अवधिभित्र सुधार नभए पार्टी र जनताले थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।
ज्ञापनपत्रमा उल्लेख मागहरु मध्य : लामो समयदेखि बन्द रहेको अक्सिजन प्लान्ट तत्काल सञ्चालन गर्न र जिम्मेवार व्यक्ति तोक्न, अस्पतालमा आवश्यक औषधि नियमितरूपमा उपलब्ध गराउने, सेवामा लापरबाही गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने, अस्पतालभित्र हुने भ्रष्टाचार र अव्यवस्था अन्त्य गर्ने, ईसीजी, इन्डोस्कोपी, एक्स–रे, अल्ट्रासाउन्ड लगायतका सेवा उचित मूल्यमा उपलब्ध गराउने, सेवा शुल्कमा पारदर्शिता ल्याउने र सामान्य जनतामैत्री शुल्क निर्धारण गर्ने, आपतकालीन एम्बुलेन्स सेवा २४ घण्टा सञ्चालनमा ल्याउने, डाक्टरहरूलाई ड्युटी समयमा अनिवार्य उपस्थित गराउने र “अन कल“ सेवामा ढिलाइ रोक्ने, फार्मेसी र ल्याब सेक्शनमा देखिएका अनियमितता सुधार गर्ने, सेवामा अनियमित र गैरजिम्मेवार कर्मचारीहरूको स्थानान्तरण गरी जिम्मेवार जनशक्ति तोक्ने, डा. बिष्टले भने, “अस्पताल जनताको जीवनसँग जोडिएको संस्था हो, यहाँका समस्या समाधान नगरी स्थानीयवासीले राहत पाउने छैनन्। प्रशासनले गम्भीरताका साथ मागहरू सम्बोधन गर्नुपर्छ ।” ज्ञापनपत्रमा उल्लेख छ— यदि मागहरू ७ दिनभित्र पूरा नगरिए् पार्टीले जनसम्पर्क, जनसङ्गठन र अन्य माध्यमबाट ठूला विरोधका कार्यक्रम सुरु गर्नेछ । सम्बन्धित पक्षले पार्टीको मागलाई गम्भीरतापूर्वक लिएर काम गरेमा अस्पताल सेवामा सुधार आउने जनमासको अपेक्षा छ ।

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
प्रतिक्रिया