
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ — दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा दिएको विषयमा प्रहरीले ठगी र आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धान थालेको छ । सोही प्रकरणमा नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की (६६ वर्ष) लाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसी का अनुसार कार्कीलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान थालिएको हो । प्रहरीका अनुसार प्रारम्भिक जाँचमा ३० वर्षका लागि गरिएको लिज सम्झौतामा कम्पनीलाई नोक्सानी हुने गरी सम्झौता गरिएको र आवश्यक प्रक्रिया नअपनाई थप जग्गा समेत समावेश गरिएको पाइएको छ ।
सम्झौतामा कित्ता नं. ४६०६ को जग्गा लिजमा दिने उल्लेख भए पनि, कित्ता नं. ४६०५ समेत मिलाएर सम्झौता गरिएको प्रहरीको दाबी छ । सो कार्य नेपाल ट्रस्टको सञ्चालन समितिको निर्णय र कानुनी आधारबिना भएको प्रारम्भिक तथ्यले देखाएको सीआईबीले जनाएको छ । अवकाशप्राप्त सहसचिव कार्कीको बयानका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ । यस प्रकरणले नेपाल ट्रस्टका सम्पत्तिहरूको व्यवस्थापन र सरकारी जग्गा लिज प्रक्रियाको पारदर्शिता सम्बन्धी प्रश्न उठाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया